मुख्य समाचार Archive

भारतले नेपाललाई पनि पाकिस्तानलाई जस्तै व्यवहार गर्यो- देउवा
विराटनगर, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन। उनले भारत आफैंले

बिश्वकै समृद्ध देशको सूचीमा नेपाल ११५औं स्थानमा
काठमाडाैँ, एक दशको अवधिमा नेपाल समृद्ध देशको सूचीमा १३ स्थान अघि आएको छ । लण्डन आधारित लिगाटम संस्थानले सोमबार जारी गरेको २०१९ को समृद्ध सुचांक अनुसार नेपाल विश्वका एक सय ६७ देशमध्ये ११५ औँ स्थानमा पुगेको

मालपोतका सुब्बासँग कहाँबाट आयो १५ करोड अवैध सम्पत्ति ?
काठमाडौ.मालपोत कार्यालय कलैयामा दरबन्दी भइ मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासँग झण्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति भेटिएको छ । विभिन्न उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट नासु गुप्ताले स्रोत नखुलेको १४ करोड

ठुला-ठुला सपना बुनेर पोर्चुगल पुगेका नेपालि सडकमै सुत्छन्
लिस्बन, पोर्चुगल नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ ।

कालोसूचीमा ४ ठेकदार कम्पनी
काठमाडौं,सरकारले ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ४ कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी

प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु
काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु भएको छ । बैठकमा नेपाली १० सदस्यिय टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नवराज ढकालले तथा भारतीय ८ सदस्यिय टोलीको नेतृत्व भारतको वाणिज्य विभागका एडिसनल सेक्रेटेरी

हप्ता दिनदेखी निरन्तर घट्दै सुनको मूल्य
काठमाडौं । हप्ता दिनदेखी सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बिहीबारदेखी सुनको मूल्य ओरालो लाग्न थालेको हो । महासंघका अनुसार गत बुधबार नेपाली बजारमा सुन प्रतितोला ७२

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ। पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक अरुण सायमी जानकारी दिए। उनले

दशगजामा भारतीय ज्यादती, सीमा मिचेर चलाउँछन खेतीपाती
बारा । नेपाल भारत सीमाक्षेत्रअन्तर्गत बाराका विभिन्न १७ स्थानमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर खेतीपाती र व्यापार गरिरहेका छन् । विगतदेखि नै दशगजा क्षेत्र कब्जा गरेर व्यवसाय चलाइरहे पनि नेपाली पक्ष भने मौन रहेको छ ।

