मुख्य समाचार Archive

मुख्यमन्त्रीको तस्बिरमा जुत्ता प्रहार गर्ने चारजना पक्राउ
जनकपुर । जनकपुरको जिरोमाइलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता हानेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो
काठमाडौं,नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एमसीसीको विरोध गर्ने तीनजना पक्राउ
भोजपुर । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीको विरोध गरेको भन्दै भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

ससुराली हिँडेका विनयले किन परिवारसहित त्रिशुलीमा हाम्फाले ?
काठमाडौँ । बिहीबार साँझ धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फाले । काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु

राष्ट्रघाती एमसिसि सम्झौताका विरुद्ध एक हुन युवा संगठन नेपालको अपिल
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालले राष्ट्रघाती एमसिसि सम्झौताका बिरुद्ध एक हुन युवाहरुलाई अपिल गरेको छ ।बिहिबार संगठका भेरी-कर्णाली ब्युरो इन्चार्ज दीपले संगठनको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै एमसिसि सम्झौताको साथै

सुर्खेत जेलब्रेकको त्यो अविस्मरणीय क्षण
अध्यक्ष कामरेड प्रचण्डको नेतृत्वमा संचालित महान् जनयुद्धको दौरानमा भएको ऐतिहासिक सफल घटना मध्यको एक परिघटना सुर्खेत जेलब्रेक हो । हरेक वर्ष माघ २ गते नजिकिँदै गर्दा सुर्खेत जेलब्रेकको त्यो अविस्मरणीय घटना मानसपटलमा जिवन्त रुपमा आउँछ। माओवादी

एमसिसिको प्रस्ताव संसदमा निम्तिएको अर्को विपद् हो
पछिल्लो समय राष्ट्रिय रुपमा चर्चाको बिषय बनेको छ एमसिसि अर्थात ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन’ बिश्वमा गरिब राष्ट्रहरुमा मपाइत्व गर्न सन् २००४ मा अमेरीकाले ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन’ एमसिसि नामको एजेन्सी स्थापना गर्यो। र त्यसकै बिस्तारमा उ दक्षिण एशियासम्मा

घरबाट सुर्खेत जान्छु भनि हिडेका वडा अध्यक्ष कसरी पुगे भारतको बहराईच ?
काठमाडौं, घरबाट सुर्खेत जान्छ भन्दै हिडेका कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिएका हुन् ।मंगलबार सुर्खेत मेहेलकुना जाने भनि घरवाट हिडेका खडका भारतको एक होटलमा मृत भेटिएका हुन् । सत्तारूढ दल

ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन, ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ ।हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको
जङ्गलमा तास खेल्दै गरेका ५ जना प्रहरी नियन्त्रणमा
काभ्रे, बनेपा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका

