मुख्य समाचार Archive

वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने ; प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं,नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस नगर्ने चेतावनी दिएका छन् । सरकारको सिफरिसमा राट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय सचिवालय बैठकले गरेपनि ओलीले भने त्यसलाई नमान्ने

ओली नेतृत्वको सरकारबाट जनता निराशः कमल थापा

जनकपुर , राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताएका छन् । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा सहभागी हुन आएका अध्यक्ष थापाले दुई तिहाईको सरकारले जनताको कुनैपनि

वीरगन्जको यातायात कार्यालयमा अख्तियारको टोली

पर्सा ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जका कागजात नियालिरहेको छ। समय समयमा भ्रष्टाचार र घूस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा अख्तियारको टोली पुगी अहिले कागजपत्र नियालिरहेको हो। ‘अहिले हेर्दैछौं, कसैलाई

घट्यो सुनको मूल्य

काठमाडौं : सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबार तुलनामा बुधबार ५ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ८० हजार भएको थियो। तर,

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान , सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ मोख्लाका २९ वर्षीय रमेश बुढाथोकीको ज्यान गएको हो। मोख्लाबाट पटारे आउँदै गरेको रा ३ प ८८८८ नम्बर मोटर साइकल पटारेखोलामा

सिरियामा सेनाको हवाई कारवाही, २० मृत्यु

काठमाडौं , रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् । आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक

बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य

काठमाडौं , संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभर १२.५ करोड विद्युतीय कारहरु गुड्नेछन् । यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको

दिल्ली हिंसाले डरलाग्दो रुप लियो, मृतकको संख्या २० पुग्यो

काठमाडौं , भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । अध्यक्षद्वयबीच अमेमरिकी अनुदान सहयोग एमसीसी, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको प्रधानमन्‍त्री एवं नेकपा

भ्रष्टाचार विरुद्ध अभियानको नेतृत्व ;’ रमेश खरेलले गर्ने

काठमाडौं, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक अभियान सञ्चालन हुने भएको छ । भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका सुशासनको पक्षमा आवज