मुख्य समाचार Archive

दक्षिण कोरियामा पनि कोरोना संक्रमित २ हजार ३ सय
सोल,दक्षिण कोरियामा थप ५ सय ७१ जना कोरोना भाइरस संक्रमित भएपछि संक्रमितको संख्या २ हजार ३ सय ३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ । दक्षिण

सुर्खेतमा जीप दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं, गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो । मेहलकुना अस्पताल सुर्खेतमा उपचारका

अनमोल केसीविरुद्ध ठगीको आरोपमा उजुरी
काठमाडौं ,अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरे । उनीमाथि फिल्मकर्मी

नाइजेरिया,वेल्स र न्यूजिल्याण्डमा पनि देखियो कोरोनाको संक्रमण
जेनेभा,प्राणघातक कोरोना भाइरसको संक्रमण न्यूजिल्याण्ड, वेल्स र नाइजेरियामा समेत देखा परेको छ । विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस सुदूरपूर्वी मुलुक न्यूजिल्याण्ड, बेलायतको वेल्स र अफ्रिकी मुलुक नाइजेरियामा पहिलोपटक देखा परेको हो । नाइजेरियाको स्वास्थ्यमन्त्रालयले विज्ञप्ति

चीनमा सर्प, कुकुर, बिरालो लगायतका मासु खान प्रतिबन्ध
सेन्जेन, जंगली जनावरका कारण कोरोनाभाइरस मानिसमा फैलिएको वैज्ञानिकहरुले आशंका व्यक्त गरिरहेका बेला चीनको सेन्जेन शहरले कुकुर र बिरालोको मासु उपभोगमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । हङकङसँग सीमा जोडिएको सेन्जेन शहर प्रशासनले आइन्दा , माछा र

प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता
काठमाडौं, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बिहान प्रचण्ड निवासमा भएको ओली इतरका नेताहरुको बैठकमा सहभागी भएका नेपाल बैठकको निर्णय जानकारी गराउन प्रधानमन्त्रीसँग भेट गरेको जनाइएको छ ।

उग्रतारा मन्दिर राष्ट्रपति भण्डारीद्वारा पूजा अर्चना
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छिन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले शुक्रबार अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवतीकोे दर्शन गरेकी हुन् । उनले करीब ४५ मिनेट

अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ
काठमाडौं, नेपालस्थित अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भइ काठमाडौंको थली बस्दै आएका ४१ वर्षीय विकास भनिने केदार खड्का

इटहरीमा ५० शय्याको सुविधा सम्पन्न सैनिक अस्पताल सञ्चालनमा
इटहरी, सुनसरीको इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट
पार्टी भित्र विवाद बढिरहेका बेला सुकुटे पुगे ; प्रचण्ड
काठमाडौं, सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टीभित्र विवाद चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सिकुटे पुगेका छन् । शुक्रबार बिहान चितवन पुगेका प्रचण्ड त्यहाँबाट हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन् । प्रचण्डको

