मुख्य समाचार Archive

विश्वभर कोरोनाबाट ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजार संक्रमित

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर

बहराइनमा संक्रमण हुने नेपालीको संख्या १२ पुग्यो

काठमाडौ‌ ,बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो। केहि समय अगाडि सल्माबाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिककमा संक्रमण देखिए पश्चात त्यहाँ

लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने

काठमाडौं ,सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति

देशवासीलाई राष्ट्रपति भण्डारीको सम्बोधन: सरकारका कामको उच्च प्रशंसा

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेकोले नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप नलिएको बताएकी छन् । शुक्रबार साँझ नेपाल टेलिभिनजमार्फत देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका कामको प्रशंसा गरेकी हुन्। ‘कोरोना रोकथामका लागि अहिले

लकडाउनका कारण घरघरमै नमाज, कोरोना भगाउन अल्लाहपाकसंग प्रार्थना

नेपालगन्ज,बाँके लकडाउनको समयलाई मध्यनजर गर्दै घरघरमा नमाज पढन मुस्लीम समुदायलाई अपिल गरिएको छ । दारुल उलुम फैजुन्नबी, जामा मस्जिद ईदगाह सन्चालक समितिले बिहीबार एक अपिल जारी गर्दै सबै मुस्लिमलाई घर घरमा नमाज पढेर सहयोग गर्न आग्रह

यसकारण कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री भण्डारी पुगे दशगजा

नेपालगन्ज,बाँके कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले नेपाल भारत सीमा क्षेत्र दशगजमा रहेको क्वारेन्टाइनमा रहेका कर्णालीबासीलाई भेटघाट गरेका छन् । रोजगारको शिलशिलामा भारतबाट नेपाल फर्कर्दै गरेका उनिहरुलाई मन्त्री भण्डारीले भेटेका हुन । उनीहरुलाई

प्रदेश सांसद शर्माको पहलमा नाका क्षेत्रका नागरिकलाई राहत प्रदान

भालुवाङ,दाङ नाका क्षेत्रमा बसोवास गर्ने नागरिकलाई राहात वितरण गर्न राजपुर गाउँपालिकालाई ७५ हजार बरावरको खाद्यान्न हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माले राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी र उपाध्यक्ष

९६ सिसि कोरेक्स सहित हिरमिनियाबाट एकजना प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके प्रहरीले ९६ सिसि कोरेक्ससहित एकजनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार डुढुवा गाउँपालिका हिरमिनिया इलाका प्रहरी कार्यालयले एकजनालाई नियन्त्रणमा लिएको हो । नेपालगन्ज उपमहानगरपालिका २० राँझा बस्ने दिलिप बर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसरी क्वारेन्टाइमा बसेकाहरुले नै बनाए स्कुलको चौतारी

डोल्पा ,ठुलीभेरी नगरपालिका ९ गौरी आधारभुत बिद्यालयको क्वारेन्टाइनमा राखेका युवाहरुले स्कुलको चौतारी बनाएका छन । गौरी आधारभुत बिद्यालय ठुलीभेरीमा राखेका १२ जना क्वारेन्टाइनमा राखेका युवाहरुले चौतारी बनाएको स्थानीय अगुवा युवा तिलक डाँगी बताए । डाँगीले बसेको

पोखरामा कोरोना संक्रमण देखिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म ६ जनालाई मात्रै कोरोना संक्रमण भएको जनाएको छ । ६ जनामध्ये एकजना निको भएर घर गइसकेको र बाँकी पाँचजना उपचारकै क्रममा रहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले