मुख्य समाचार Archive

डोल्पाको ठुलीभेरी नगरपालिकाद्धारा विपद् व्यवस्थापन कोष स्थापना

डोल्पा , डोल्पाको ठुलीभेरी नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष कोष स्थापना गरेकाे छ । साथै नगरपालिकाले काेषमा सहयोग गर्न अपिल समेत गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको

कोरोनाबाट बच्न जनचेतनाका कामहरु गरिरहेका छौँः अध्यक्ष सेन

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ, के गर्दै हुनुहुन्छ ? लकडाउन ईतिहाँसको एउटा नयाँ खालको तर दुखद परिस्थिति हो । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको हो । मलाई लाग्छ लकडाउनको

कोरोनाले लियो अमेरिकी राष्ट्रपति ट्रम्पका साथीको ज्यान

काठमाडाैं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन

भारतमा डाक्टरबाटै बिरामी बलात्कृत

काठमाडौं ,कोरोनाभाइरसको संक्रमण भएको आशंकामा भारतको एक अस्पतालमा भर्ना भएकी एक आप्रवासी युवतीलाई स्वास्थ्यकर्मीले नै बलात्कार गरेपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । भारतको बिहार राज्यको गयामा अस्पतालमा आइसोलेनसमा उपचाररत उनलाई डाक्टरले नै बलात्कार गरेको

इरानमा कोरोनाले ४ हजार ३ सय भन्दाबढीको मृत्यु

काठमाडौं , इरानमा कोरोना भाइरसले ४ हजार ३५७ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा कोरोनाको सबै भन्दाबढी प्रभावित इरानमा पछिल्लो २४ घण्टामा १ सय २५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४ हजार ३५७ पुगेको हो

‘लकडाउन’ उल्लङ्घन गर्ने करिब १३ सय जना प्रहरी नियन्त्रणमा

काठमाडौं, कोरोना भाइरसको सम्भावित सक्रमण रोक्न सरकारले लगाइको लकडाउनको २० औ दिनमा उल्लङ्घन गर्ने १३ सय बढिलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । आइतबार ‘लकडाउन’को उल्लङ्घन गर्नेमाथी विशेष निगरानी बढाएको प्रहरीले काठमाण्डौ उपत्यकाबाट विहान ८

विरगञ्जको जामे मस्दिजमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण

वीरगञ्ज, पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको

कोरोनाबाट भारतमा २८८ को मृत्यु, संक्रमित ८ हजार ४ सय बढी

काठमाडौ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा

बेलायतमा २४ घण्टा भित्र मृत्यु हुनेको संख्या ९ सय पुग्यो

बेलायत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ७८

तत्कालै नेपाली भूमिमा रेल ल्याउन नसकिने

काठमाडौं, कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ। रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो। तर,