मुख्य समाचार Archive

अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा
काबुल, अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान एक सरकारी प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको बताए ।

कैलाली चुहामा ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण
कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ

सप्तरीमा एक युवक मृतावस्थामा फेला
सप्तरी, सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय

कोरोना कहर र मानवीय संवेदनाको सवाल !
आज विश्वसमुदाय नै आतंकित र चिन्तित अवस्थामा छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (काेभिड १९) संसार भरि खरबारीको आगो जस्तै दिनानुदिन बढ्दै गइरहेको छ । उपचार गरेर सन्चो हुने थोरै सिमित मात्रामा छन

नयाँ वर्ष २०७७ को मुखमै किन लाग्यो ढुंगा ?
आजको २१औं शताब्दि कस्तो शताब्दि भयो ?,विज्ञान किन आज लाचार छ ? आजको मानव किन डराउनु पर्ने भयो ? किन नि शब्द छ आजको मानव ? के भो ब्रहमान्ड लाई आज किन हुदैछ विश्व अर्थतन्त्र तहसनहस
अमेरिकामा कोरोनाले एकै दिन १५ सयको मृत्यु
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा सोमबार विहान समाचार तयार पार्दासम्म १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २२

कोरोनाबाट इटालीमा अहिले सम्म १७ हजार ६६९ जनाको मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । सोमबार बिहानसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ८९९ पुगेको छ । इटालीमा एकैदिन ४३१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९ हजार

कोरोनाले बेलायतमा मृत्युको संख्या १० हजार नाघ्यो
काठमाडौं ,बेलायतमा कोरोना भाइरसले आइतबार एकै दिन ७३७ को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । आइतबार एकै दिन अहिलेसम्मकै धेरै ७३७ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०
विश्वभर २२ हजार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
काठमाडौं,कोरोना भमइरस महामारीको रुपमा विश्वभर फैलिएको छ । भाइरसको संक्रमणबाट विश्वभर १८ लाख मानिस संक्रमित भएका छन् भने १ लाख १४ हजारले ज्यान गुमाइसकेका छन् । विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको
कोरोनाबाट पाकिस्तानमा ९१ को मृत्यु, ५ हजार २३० संक्रमित
काठमाडौँ ,पाकिस्तानमा कोरोना भाइरसको संक्रमबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसंगै पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ। अरु २१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार २३० पुगेको छ

