मुख्य समाचार Archive

रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपूर

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बीबीसीका अनुसार ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुरका दाइ

प्रचण्डलाई फेसबुकबाट गाली गर्ने पत्रकार पक्राउ

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि पत्रकार दीपक पाठकलाई आज

कोरोना संक्रमित मुस्लिम अस्पतालमै कुरान थाले

काठमाडौं – कोरोना संक्रमित २९ जना मुस्लिम समुदायका व्यक्तिहरु अस्पतालको आइसोलेसन कक्षमै  कुरान पढ्न थालेका छन् । विराटनगरस्थित कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. संगिता मिश्राका अनुसार त्यहाँ उपचारारत ३१ जनामध्ये २९ जना मुस्लिम समुदायकै व्यक्ति रहेको

धादिङमा दुई बालबालिकाको ज्यान गएपछि दादुरा-रुवेला खोप लगाउन सुरू

धादिङ , धादिङमा दादुराबाट दुईजना बालकको ज्यान गएपछि प्रभावित क्षेत्रका अन्य बालबालिकालाई जोगाउन दादुरा-  रुबेला विशेष खोप अभियान सुरू भएको छ। जिल्लाको बेनीघाट र गजुरी गाउँपालिकाका विभिन्न स्थानका बालबालिकालाई खोप लगाउन थालिएको हो। अभियान अन्तर्गत बेनिघाटरोराङ

एक महिना भित्र चट्याङबाट १४ जनाको मृत्यु

काठमाडौं  एक महिनामा मात्रै देशका विभिन्न स्थानमा चट्याङबाट १४ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष चट्याङले ८९ जनाको मृत्यु भएकोमा यो

कोरोना भाइरस पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकको दावी

काठमाडौं , चिनियाँ वैज्ञानिकले कोरोना भाइरस कहिल्यै पनि पूर्णरुपमा समाप्त नहुने दावी गरेका छन् । वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा कोरोनाको संक्रमण पुनः देखिने खतरालाई बढवा दिएको छ । चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको रिपोर्ट

एडिबीले नेपाललाई ३१ अर्ब सहुलियत ऋण दिने

काठमाडौं , एशियाली विकास बैंक, एडीबीले ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर अर्थात करिब ३१ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडा र एशियाली विकास बैकका

बन्दाबन्दीमै झोलुङ्गे पुल निर्माण, संसारकै लामो भएको दाबी

बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन

भारतमा कोरोनाले १ हजार ७९ को मृत्यु,३३ हजार ६२ संक्रमित

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो । भारतमा

स्पेनमा कोरोनाले २४ हजार २७५ मृत्यु ,२ लाख ३६ हजार संक्रमित

काठमाडौं – अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना