मुख्य समाचार Archive
एकजनामा कोरोना भेटिए पछि नेपालगञ्जका चार स्थान ‘सिल’
नेपालगन्ज , नेपालगञ्जका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा

क्वारेन्टाइनमा राखिएका युवाद्वारा आत्महत्या
रौतामाई, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएका १ युवकले बुधबार राति आफ्नी श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष
थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ५९
नेपालगन्ज, बाँके नेपालगन्जमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको बताइएकाे छ
वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार
काठमाडौं, कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार भएको छ । यशोधरा गाँउपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गर्दै शुक्रबार राति १ बजेको समयमा गोली प्रहार भएको हो । आफ्नै घरमा सुतेका वडाअध्यक्ष मुसलमानमाथि गोली प्रहार भएपछि

धनगढीमा कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ
धनगढी, कोरोना भाइरस (कोभिड–१९) बाट स्थानीय स्तरमा पहिलोपटक संक्रमित धनगढीकी महिलाको छैटौं स्वाब परीक्षण (पीसीआर) रिपोर्ट पनि पोजेटिभ आएको छ। सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेसनमा उपचाररत धनगढीकी ३४ वर्षीया महिलाको छैटौं रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास अस्वीकार्य : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सरकार र नेकपा कार्यकर्तालाई स्वीकार्य हुन नसक्ने बताएका छन्। मजदुर दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै ओलीले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा स्थिरता, स्थायित्व र विकासका विरुद्ध

दासप्रथाको आधुनिकीकरण र १३१ औं मजदुर दिवसको समिक्षा
इतिहासले दुई किसिमबाट दुई प्रकारका मान्छे र ब्यबस्था जनमाउँछ एउटा पुजीवादी फासिबाद अर्को बैज्ञानिक समाजबाद बस्तुबादी भोगाइको अत्यधिक अत्याचारको कारण पिडितहरुको बिचबाट इतिहासमा महान बिद्रोह भएको इतिहास छ । रुसमा समाजबाद जर्मनी नाजिबाद दुबै ब्यबस्था शासकको
श्रमजीवीका लागि राहत प्याकेज घोषणा गर्न प्रचण्डको ध्यानाकर्षण
काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका

अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित
काठमाडौं,कोरोना का कारण १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न

सुनिताले निलसागरलाई खाद्य सामाग्री दिएर जन्म दिन मनाइन्
भालुवाङ , राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी सुनिता गुरूङले अाफ्नो २१ अाैँ जन्म दिन फरक तरिकाले मनाएकी छिन् । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) का सल्लाहकार, निलसागर सेवा आश्रम दाङका अभिभावक, शुभचिन्तक,

