मुख्य समाचार Archive

जंगली चित्तल मारेको आरोपमा दुई जना पक्राउ

 भालुवाङ,  जंगली जनावर चित्तल मारेको आरोपमा देउखुरीमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी झग्गु ओली र सोही ठाउँका मानसिंङ ओली रहेका छन् । मंगलबार बेलुका तिर पानी

बिद्यार्थी, बिरामी र मजदुरलाई मुडकेचुला गाउँपालिकाले ५ हजार दिने

डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर रहेका बिध्यार्थी ,बिरामी त मजदुरहरुका लागि ५ हजार सहयाेग गर्ने घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नगरपालिकाका  नागरीकहरुका लागि ५ हजार राहतको प्याकेज घोषणा गरेको हो

नेकपा भित्र बिवाद उत्कर्षमा, पक्ष र विपक्षमा सांसदको टाउको गनिँदै

काठमाडौं,  सत्ता संघर्षको तीब्र किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसदको टाउको गन्ने सिलसिला शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा रहेका सांसदहरुको गणना शुरु भएको हो । अध्यादेश प्रकरणसम्म

एकैदिन चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं,  नेपालमा आज (बुधबार) एकै दिन चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश–२ मा एकै दिन चार जनामा कोरोना संक्रमण देखिएको हो  । बाराका दुई र पर्साका दुई गरी चार जनामा कोरोना संक्रमण पुष्टि

क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता इरफान खानको निधन

काठमाडाैँ, चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको

भालुवाङको इन्द्रेणी युवा क्लब निरन्तर सडक सामाजिक अभियानमा

भालुवाङ,  दाङ-देउखुरीकाे इन्द्रेणी युवा क्लब भालुवाङलाई स्थानियस्तरबाटै नगद तथा खाद्यान्न सहयोग आउने क्रम जारी रहेको छ । कोरोना भाइरस रोकधामका लागि नेपाल सरकारले लकडाउन गरेपछि बाटोमा अलपत्र परेका यात्रुहरूलाई खाजा खुवाउन र गन्तव्यमा पठाउन क्लबले खेलेको

अब किसान निरास हुनु पर्दैन, घर घरमा तरकारी खोज्दै चेम्बर

भालुवाङ, किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज आपुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्न सुरू गरेको छ । दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती चेम्बरले सोमबार देखि राप्ती गाउँपालिका भित्रका

दाङकाे राप्ती गाउँपालिकाका थप २ जना प्रतिष्ठानमा र २ जना क्वारेन्टाइनमा भर्ना

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिकाका थप २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटका ५० वर्षिय पुरूष वैशाख १४ गते कपिलवस्तुको कृष्णनगर मुस्लिम

नेपालमै बन्यो कोरोनाको औषधी ! यस्तो छ दाबी

हेटौँडा,  कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट

एकैदिन तीन जना व्यक्तिमा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ५७

काठमाडौं,  बुधबार एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्।  तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना