मुख्य समाचार Archive

बहराइनमा थप ८८ नेपालीमा कोरोना, संक्रमित नेपालीको संख्या २४५
काठमाडौं, रोजगारीका क्रममा बहराइनमा रहेका थप ८८ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

नेकपा स्थायी समिति बैठक भोलि ११ बजे धुम्बाराहीमा
काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो। स्थायी समितिमा पेस गर्ने

१७ जना कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित
काठमाडौं, नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १
अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, सरकारले अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडान तथा सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । सरकारले जेठ ५ गतेसम्मलाई लकडाउन

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत

नेतृत्वसामु दुई चुनौती: महामारी र अर्थतन्त्र
विश्व व्यवस्थामा चुनौतिको पहाड बनेर महामारिको रुपमा देखा परेको कोभिड-१९ को कारणले विस्व मानवजातिमा र अर्थतन्त्रमा भयानक जोखिम हुँदै गैरहेको छ। विश्वभर हाल सम्म करिब ३७ लाख मानिसहरु यस महामारीबाट संक्रमित भइसकेका छन्। महामारिको रुपमा फैलिएको

कोरोना संक्रमणबारे अध्ययन गर्न डब्ल्युएचओको टिम नेपालगन्जमा
नेपालगन्ज, बाँके नेपालगञ्ज २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टिम नेपालगन्ज पुगेकाे छ । कोरोना भाइरस समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरू नेपालगन्ज पुगेकाे फोकल पर्सन नरेश श्रेष्ठले जानकारी

स्थायी समितिको एजेन्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं, सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने भएकाे छ । स्थायी समितिमा पेस गरिने प्रतिवेदन र पार्टीको आगामी कार्यदिशा तय गर्न सचिवालय बैठक बस्न लागेका हो।
पहिरोले पुरिएर मोटरसाइकल यात्रीको मृत्यु
काठमाडौं, काठमाडौंबाट मकवानपुरको इपातर्फ जाँदै गरेका एक मोटरसाइकल यात्रीको पहिरोले पुरिएर मृत्यु भएको छ । मंगलबार राति बा ४४ प ६०८५ नम्बरको मोटरसाइकलमा इपा जाँदै गरेका ती यात्री कोगटेखोलामा आएको पहिरोमा पुरिएर मृत्यु भएको हो। मोटरसाइकलसहित

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, लकडाउन थप्ने तयारी
काठमाडौं, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथि छलफल, निर्णय हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको छ

