मुख्य समाचार Archive

अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप गरे पहिचान

अमेरिका, अमेरिकी वैज्ञानिकले थप १४ वटा कोरोना भाइरस विरुद्धको खोप पहिचान गरेका छन् । अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको र यसको विकास

सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाहि गर्ने बाँके प्रहरीको चेतावनी

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोनाबारे अनाबश्यक सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाहिको दायारामा ल्याउने चेचावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोना संक्रमणको सूचना संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक सूचना विनाका कुनैपनि सुचनाहरुमाथी

राहत वितरणमा विपन्न वर्गमाथी शुन्य राजनिति प्रदर्शन

करिव चार महिना अघिदेखी चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी यात्राले बिश्वको मानवजगत निकै नै शिथिल बन्न पुगेको छ। यसको कारणले हाम्रो जस्तो अल्पविकसित देश पनि अछुत रहन सकेन ।  बिश्व कोरोनाले आक्रान्त भइ रोइरहेको छ

परिवर्तन हुँदै लकडाउनको मोडल , यी हुन खुल्ने र नखुल्ने क्षेत्र

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने तर मोडल

विभिन्न जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट

नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?

काठमाडौं , नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यी

नेपालगन्जमा समुदाय नै कोरोनाको जोखिममा

काठमाडौं, बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा

इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुग्यो

काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको

स्पेनमा कोरोनाले मृत्यु हुनेको संख्या २५ हजार २६४ पुग्यो

काठमाडौं ,स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ । १ लाख ४८ हजार ५५८ जना उपचारपछि निको भएका छन् ।  अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३९१ पुग्यो

काठमाडौं,  महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ । भारतमा