मुख्य समाचार Archive

फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ हजार २०१ पुग्यो

काठमाडौं , फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०६ जनाको मृत्यु भएको छ भने ७६९ जना संक्रमित थपिएका छन् ।  फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या

विदेशमा रहेका नेपाली ल्याउने तयारी

काठमाडौं ,वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र

इटालीमा कोरोना भाइरसले २९ हजारको मृत्यु

काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १९५ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको

अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुग्यो

काठमाडौं ,  कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। भने पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जनाको मृत्यु भएको छ  १२ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् ।।   पछिल्लो २४

भारतीय क्‍वारेन्टाइनबाट स्वदेश फर्केका नेपालीमा हर्ष

दार्चुला । एक महिना बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु खुसी भएका छन् । कोरोनाको त्रासकाबीच जन्मभूमिमा आउन पाउँदा निकै खुसी लागेको बैतडी पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए । विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या

सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण

शिक्षा मन्त्रालयले भन्यो- अर्को निर्णय नभएसम्मा विद्यार्थी भर्ना नगर

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले

दाङका चार नाकामा थप कडाई, उच्च सतर्कता

भालुवाङ,  बाँके र रुपन्देहीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि दाङका चार नाकामा साेमबार देखि थप कडाई गरेकाे छ । जिल्ला विपत्त व्यवस्थापन समिति दाङको बैठकले दाङमा उच्च सतर्कता अपनाउने निर्यण गर्दै दाङ प्रवेश गर्ने पूर्व-पश्चिम र

देउखुरीको एक घरमा आगलागी, उद्योग वाणिज्य संघ र वडाध्यक्षद्वारा राहत

भालुवाङ,  दाङको देउखुरीमा एक घरगोठमा आगलागी हुँदा घरगोठ जलेर खरानी भएको छ । जिल्लाको विकट गाउँ भएकाले सुचना ढिला गरि प्राप्त भएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ५ थकरीकोटमा शनिबार दिउँसो रूकबहादुर समाल मगरको घरगोठमा

राहत वितरणमा लफडा, प्रहरीद्धारा हवाई फायर अश्रु ग्यास प्रहार

जनकपुरधाम, राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो । वास्तविक पीडितलाई राहत नबाँडिएको भन्दै वडाध्यक्ष रामकुमार