मुख्य समाचार Archive

साढे २ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसद्मा पेस गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

चीनसँग सम्बन्ध तोड्ने अमेरिकाको धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका छन । अमेरिका र चीनसँगको सम्बन्ध चिसिदै जाँदा राष्ट्रपति ट्रम्पले चीनसँग आक्राम शैलीमा प्रस्तुत भएका हुन । एउटा अन्तरावार्ताको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकाले चाहेपछि

सकियो नेकपा सचिवालय बैठक

काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा

कालापानी अनुगमनपछि काठमाडौं फर्कंदै गृहको टोली

दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ ।  बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको टोली आज

विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमणको आतंक

बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको

पूर्वराजा ज्ञानेन्द्रले पाए सवारी पास

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्। सवारी पास पाएपछि उनी शुक्रबार बिहान ८ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गरेको हुन ।   पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले

डिजेलमा पानी मिसाउने पेट्रोल पम्पलाई दुई लाख जरिवाना

काठमाडाैँ, भक्तपुरको मध्यपुर थिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु. दुई लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,

नरैनापुरमा ८ जनामा कोरोना , बाँकेमा संक्रमितको संख्या ३३

नेपालगन्ज,  बाँके थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्वर १, ३ र ५ मा नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । १८, २०, २२, २५, २७,

थप ९ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २५८

काठमाडौं, नेपालमा  थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

सरकारको नीति तथा कार्यक्रम आज ,४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं , सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे सरकारको नीति