मुख्य समाचार Archive

किशोरीमाथि सामूहिक बलात्कार, उल्टै गाउँ निकाला
मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७
दैलेखका संक्रमित ४१ दिन भारतीय क्वारेन्टाइनमा बसेर आएका थिए
काठमाडौं, कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएको खुलेको छ । दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि

ब्राजिलमा कोरोनाको संक्रमणले १७ हजार ९७१ को मृत्यु
काठमाडौं , कोरोना भाइरसको महामारीले ब्राजिलमा १७ हजार ९७१ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ । १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २

भारतमा मृत्यु हुनेको संख्या ३ हजार ३०३ पुग्यो
काठमाडौं, भारतमा कोरोना भाइरसकाे संक्रमनबाट मृत्यु हुनेकाे संख्या ३ हजार ३०३ पुगेकाे छ एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।

अमेरिकामा कोरोनाको संक्रमणले ९३ हजार ५३० को मृत्यु
काठमाडौं, साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९

लमजुङका ३ वर्षीय बालकमा कोरोना
काठमाडौं, मंगलबार कोरोना संक्रमण पुष्टि भएका लमजुङका व्यक्ति तीन वर्षीय बालक रहेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार उनी काठमाडौं-१६ वनस्थली बस्ने ३ वर्षीय बालक हुन् । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा लमजुङका

नेपालमा पहिलो पटक चिकित्सकमा काेरोना संक्रमण
काठमाडाैँ, नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये

कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो : चीन
काठमाडौं, चीनले कालापानी नेपाल र भारतबीचको मुद्दा भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजिआनले मंगलबारको मिडिया ब्रिफिङका क्रममा भने, “कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो । हामीलाई आशा छ कि दुई छिमेकीले

पचालझरना गाउँपालिकाले भारतमा रहेका आफना अलपत्र नागरिकको उद्धार गर्ने
कालिकाेट, कालिकाेट पचालझरना गाउँपालिकाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार कार्य गर्ने भएकाे छ । गाँउपालिकाले मंगलबार एक बिज्ञप्ति जारि गर्दै उद्भार कार्यकाे लागि पहल गरेकाे हाे । भारतको सिक्किममा रहेका आफ्ना नागरिकलाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग

२४ घण्टापछि नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याइयो
नेपालगञ्ज, बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार पुष्टि भएका ५९ जना संक्रमितहरुलाई २४ घण्टापछि नेपालगञ्ज ल्याइएको छ । जिल्ला स्तरीय क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले २५ जनालाई लायन्स डेन्टल अस्पताल र ३४ जनालाई कोहलपुर पिपरीस्थित कृषि तालिम केन्द्रमा राख्ने

