मुख्य समाचार Archive

झगडा मिलाएर फर्कदै गरेका प्रहरी इञ्चार्जको बाटोमै मृत्यु
काठमाडौं, गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै मृत्यु भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार राईको बाटाेमै मृत्यु भएको हो। सुरुङखीमा भएको

नेपालगञ्ज जमुनाह नाकाबाट भित्रिए एक हजार नेपाली
काठमाडौं, बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट एक हजार ३ सय २५ नेपाली भित्रिएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। अधिकारी प्याकुरेलका
मुगुको खत्याड गाउँपालिकाले गर्यो भारतमा रहेका आफ्ना नागरीकको उद्धार
गमगढि, मुगुको खत्याड गाउँपालिकाले भारतमा रहेका आफना नागरीकहरुलाई उद्धार गरेको छ । खत्याड गाउँपालिकाले भारतमा अलपत्र परेका करिब ४४ जना नागरीकलाई उद्धार गरेको हो । गाउँपालिकाले आबश्यक प्रक्रिया पुरा गरी उद्धार गरिएको गाउँपालिका अध्यक्ष उब्जन बहादुर

नयाँ नक्सा छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने
काठमाडौं ,सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि
‘सुक्ष्म सावधानी नअपनाए उपत्यकाको अवस्था भयावह हुनसक्ने’
काठमाडौं , विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारीसमेत
लकडाउनमा हेलचक्र्याइँ गर्दा कोरोनाको जोखिम बढ्दै
जनकपुरधाम, यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध
फेरि थपिए १७ जना कोरोना संक्रमित, संख्या पुग्यो ४४४
झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४४४ पुगेको छ। झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।कचनाकवल गाउँपालिकाको

भारतमा ३ हजार ४३४ को मृत्यु ,१ लाख १२ हजार संक्रमित
काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ

अमेरिकामा कोरोनाको संक्रमणले ९४ हजार ९१८ को मृत्यु
काठमाडौं , साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार

कुशे गाउँपालिकामा घर–घरमै पढाई, शिक्षक बने अभिभावक
जाजरकाेट, कुशे गाउँपालिकामा बालबालिकाकालाइ पढाउन नयाँ बिधिकाे अबलम्बन गरिएकाे छ ।लकडाउनका कारण देशभर बिद्यालयहरू बन्द रहेकाे बेला बालबालिका पढाउन अभिभावक नै शिक्षक बनेका हुन् । घर–घरमै दैनिक पढाई कार्य संचालनमा आएको छ । सामाजिक दुरी कायम

