मुख्य समाचार Archive

झापा र रुपन्देहीसहित ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३
काठमाडौं, नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । नयाँ कोरोना संक्रमित थपिनेमा एक जना रुपन्देही र ८ जना झापाका रहेका छन् । जसमा यसअघि बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण देखिएको थियो । कुल

खानामा बिष हाल्ने तिन जना अभियुक्तलाई प्रहरीले गर्यो सार्वजनिक
डोल्पा, जिल्ला प्रहरी कार्यलय डोल्पाले खानामा बिष हाल्ने तिन जना अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरी विहिवार सार्वजनिक गरेको छ । यही गत जेष्ठ २ गते खानामा बिष हाल्ने डोल्पाको त्रिपुरासुन्दी नगरपालीका वडा नं १ रल्लीका बर्ष ३७
चीन विरूद्द ट्रम्पको धावा : काेराेनाबाट भएकाे ‘हत्या’ को जिम्मेवार चीन हाे
न्युयोर्क, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि चीनलाई कोरोना भाइरसको कारण भन्दै चीन विरूद्द धावा बाेलेका छन्। ट्रम्पले चीनमा कोरोना भाइरस संक्रमण विश्वव्यापी रूपमा फैलाएको र सामूहिक हत्याहरू गरेको आरोप लगाएका छन। बुधबार बिहान आफ्नो ट्वीटमा

मदिराले मातेर आफ्नै घरमा आगो लगाएपछि ...
बागलुङ, बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ । बुधबार

भारतबाट एकै दिन १२ सय नागरिक कर्णाली भित्रिए
बिरेन्द्रनगर, सुर्खेत बुधबार राती मात्र भारतको बिभिन्न ठाउँबाट कर्णालीमा एक हजार दुई भन्ददाबढी नागरिक कर्णालीमा प्रदेश गरेका छन् । भारतका बिभिन्न ठाउँबाट बुधबार राती उनीहरु बबई आईपुगेका हुन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम
उपत्यकाका सबै नाका सिल, आरडीटी रिर्पोट देखाए जान पाइने
काठमाडौं, गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने

बन्ने भयो कोरोना भाइरस मार्ने मास्क !
मास्कको अनिवार्यता थप पुष्टि भएको यो अवस्थामा अमेरिकाका अनुसन्धानकर्ताहरु कोरोना भाइरस मास्कको बाहिरी सतहमा सम्पर्कमा आउने बित्तिकै निष्क्रिय हुने विशेष खालको मास्क बनाउने प्रयासमा जुटेका छन् । अमेरिकाको युनिभर्सिटी अफ केन्टुकीका अनुसन्धानकर्ताहरु मास्कको बाहिरी तहलाई भाइरसलाई

कोरोनाबाट पाकिस्तानमा एक हजार बढिको मृत्यु
काठमाडौं, पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट

भारत–चीनबीच सीमा क्षेत्रमा फेरि तनाव, थप सैनिक परिचालन
एजेन्सी, भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको बताइएकाे छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद बढेको

‘कोरोना भाइरस संक्रमण अन्त्य हुन गाह्रो छ’ : डब्ल्युएचओ
एजेन्सी, अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको खोपको प्रारम्भिक नतिजा सफल आएको सुखद समाचारले विश्वलाई कोरोना महामारीबाट मुक्ति मिल्ने आशा जागिरहेका बेला विश्व स्वास्थ्य संगठनले भने तत्काल कोरोना भाइरस संक्रमण अन्त्य नहुने चेतावनी दिएको छ । विश्वमा कोरोना

