मुख्य समाचार Archive

बर्दिया क्वारेन्टिनमा एकजना पुरुषको मृत्यु
नेपालगन्ज, बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो। अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु

बागलुङमा फेरि ६ जनामा कोरोना संक्रमण
बाग्लुङ दुई जना संक्रमित निको भएर घर फर्केपछि कोरोना मुक्त भएको बागलुङमा पुनः एकैचोटी ६ जनामा कोरोना संक्रमण देखिएको छ। बागलुङको तमानखोलाका ४ र बडीगाडका २ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।

गण्डक अस्पतालबाट २१ जनाले जिते कोरोना
वीरगन्ज, वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार

सोती हत्याकाण्ड : भेरीमा बेपत्ता युवाको गोताखोरबाट खोजी सुरु
जाजरकाेट, पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ताहरुको खोजीका लागि गोताखोरको टोली घटनास्थल पुगेको छ। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शमशेरगञ्जबाट प्रहरी सहायक निरीक्षक रमेश थापाको कमाण्डमा चार जनाको गोताखोर टोली घटनास्थल

सुर्खेतमा भारतबाट आएका एक युवाकाे मृत्यु
बिरेन्द्रनगर, सुर्खेत भारतको गुजरातबाट आएका एक युवकको मृत्यु भएको छ । पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याईएकाे थियाे। कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भारतबाट आएका युवाकाे

समाजशास्त्रीय दृष्टिकोण : कोरोना कहर र सामाजिक मनोविज्ञान
करिव ६ महिना अघिदेखी चिनको वुहान प्रान्तबाट फैलिएको कोभिड १९ अर्थात नोवल कोरोना भाइरसले विस्वभर ५३ लाख ७० हजार ३७५ मानिसहरु संक्रमित भएका छन भने यसको संक्रमणबाट बाल बच्चा, दिर्घरोगी , वृद्ध उमेर समुहका मानिसहरु आज

क्वारेन्टिनमा वडाध्यक्षको अचानक मृत्यु, कोरोना परीक्षण हुने
कञ्चनपुर, क्वारेन्टिन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलवार राति मृत्यु भएको हो। सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टिन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडाध्यक्ष

विश्वभर २४ लाख २६ हजार कोरोना संक्रमित निको भएर घर फर्के
काठमाडौं, कोरोना भाइरस महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ५१ हजार नाघेको छ । ५६ लाख ७६ हजार बढी संक्रमितमध्ये २४ लाख २६ हजार उपचार पछि निको भएका छन् । ५३ हजार संक्रमितको अबस्था गम्भिर

अमेरिकामा कोरोनाबाट १ लाख ५४० को मृत्यु, १७ लाख २४ हजार संक्रमित
काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५४० पुगेको छ पछिल्लो २४ घण्टामा थप ७३५ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ
भारतमा कोरोनाको संक्रमणबाट ४ हजार ३४९ को मृत्यु
काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३४९ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको हो ।

