मुख्य समाचार Archive

कर्णालीमा ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय १६

सुर्खेत, कर्णाली प्रदेशमा शनिबार थप ७० जनामा संक्रमण पुष्टि भएकाे छ । याेसंगै कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप ७० जनामा संक्रमण पुष्टि भएसँगै

राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता आउँदैछ : प्रचण्ड

काठमाडौं,  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमाएको नेपाली भूमि गणतन्त्रमा फिर्ता प्रक्रियामा रहेको बताएका छन् । प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि शनिबार

यसकारण संसदबाट सरिता गिरी बाहिरिइन्

काठमाडौं, संसदमा बोल्न नपाएपछि माजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्। नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन सभामुख अग्नी सापकोटाले अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी

संसदमा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

काठमाडौं, संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ । गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन् । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली

संविधान संशोधनको पक्षमा मत हाल्न सांसदहरूलाई समाजवादीको ह्विप

काठमाडौं, समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने गरी ल्याइएको संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलको शनिबार बसेको बैठकले संशोधनको पक्षमा मत दिने निर्णय गरेको एक नेताले बताए ।

लकडाउनको बिचमा चर्किएको आन्दोलन !

चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड-१९ कोरोना भाइरसको कारणले अहिले विश्वनै एउटा भयावह अवस्थामा गुज्रिरहेको कुरा सायद सबैलाई थाहा नै छ । यसबाट नेपालमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म नेपालमा मात्रै कोरोनाबाट

सरकारले सार्वजनिक गर्‍यो खर्च विवरण : ८ अर्ब ३९ करोड खर्च

काठमाडौं,  सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी पक्राउ

काठमाडौं, माइतीघरमण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा पाँचजना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्। ती

क्वारेन्टाइनमै जन्मियो बच्चा

प्युठान, प्युठानको एक क्वारेन्टाइनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिए। नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएको हो। श्रीमान् प्रेम पुनका साथमा यही

बाँकेको नरैनापुर कोरोना मुक्त, संक्रमित सबै ११८ जना डिस्चार्ज

नेपालगन्ज, बाँकेको नरैनापुर कोरोना मुक्त भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट भनेको नरैनापुर कोरोना मुक्त भएको हो । बाँके नरैनापुरका कोराना संक्रमित सबै ११८ जना डिस्चार्जभै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले