मुख्य समाचार Archive

ओलीको अनुपस्थितिमा सकियो बालुवाटार बैठक : सहमति जुटाउने जिम्मा ‘प्रचण्ड’
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी वैठक रोक्न एकतर्फी रुपमा गरेको निर्णय विधिसम्मत नभएको ठहर गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

सुदूरपश्चिममा थपिए ४२ जना कोरोना संक्रमित
सुर्खेत, सुदूरपश्चिममा पछिल्लो २४ घण्टाभित्रै थप ४२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार
कालिकोटमा पहिरो ; १ जनाको मृत्यु ५ जना बेपत्ता
सोमबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परी कालिकोटमा एकै घरका ५ जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ। कालिकोटको रास्कोट नगरपालिका १ मा रहेको जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनीसहित उनका

काठमाडौंमा थपिए ५३ जना कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टाभित्रै उपत्यकामा मात्रै ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी

कोरोना संक्रमित ६५ वर्षीय वृद्धको मृत्यु
काठमाडौं, बझाङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका–३ का ६५ वर्षका वृद्ध छन्। असार २४ गते भारतबाट फर्किएका उनलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो। कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा

थप ३११ जनामा कोरोना संक्रमण, १२१ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेका छन्। पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १३

नेकपा स्थायी कमिटी बैठक प्रचण्डको अध्यक्षतामा सुरु, ओली अनुपस्थित
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठक सुरु गरेका छन्। ओलीलाई भेटेपछि बालुवाटारमा नै दाहालको अध्यक्षतामा बैठक सुरु भएको एक नेताले जानकारी दिए। केहीबेर छलफल गरेर
बालुवाटारमा खनालसहित दाहाल र ओली छलफलमा
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टी विवादका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरु भएको छ । वैठकमा नेकपा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को

प्रदेश सरकारले ४ महिनासम्म स्थापना गर्न सकेन कोरोना परीक्षण प्रयोगशाला
धनगढी, सुदूरपश्चिम प्रदेशमा तीन वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न ढिलाई भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउनका लागि तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिना पुगे पनि कार्यान्वयन नभएको
३ बोरा अबैध सुर्तीसहित डुडुवाबाट एकजना पक्राउ
नेपालगन्ज, बाँके प्रहरीले ३ बोरा अबैध सुर्तीसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार राती बाँके डुडुवा गाउँपालिकाबाट अबैध ३ बोरा सुपर पावर सुर्तीसहित वडा नं २ बेतहनी बस्ने सियाराम केवटलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी

