मुख्य समाचार Archive
चार महिनामा तीन सय शिक्षकले रोजगारी गुमाए
काठमाडौं, निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन्। कोभिड-१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका छन्। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का

नेकपाको बालुवाटार बैठक वैधानिक कि अवैधानिक ?
काठमाडौं, दुई अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहालले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलबारको दोहोरीले नेकपाको विवादले अझ नयाँ मोड लिएको छ। बिग्रिँदै–मिल्दै गरेको अध्यक्षद्वयको सम्बन्ध यसले झन् कटुतातर्फ लगेको

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु
जाजरकोट, विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै

राजनीतिको कुटानी, पिसानी र पेलानी
भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ १९५८ मा माओत्सेतुङले ५ बर्ष माथिका सबै जनतालाई देशैभरबाट भँगेरा मारेर उन्मूलन गर्न उर्दी लगाउँछन् । चीनमा त्यो बेला माओ भगवानको अर्को अवतारका रुपमा पूजित थिए । कतिसम्म
देउखुरीमा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता
देउखुरी, दाङ र देउखुरीका नदी तथा खाेलामा प्रक्रिया पुरा नगरी सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलबार मुद्दा दर्ता भएको छ। घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड

गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगी ४ लाख घुससहित पक्राउ
बुटवल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात

पाल्पामा पाउडर दूधले बनाएको खीर खाएर २८ जना बिरामी
पाल्पा , जिल्लाको रामपुर नगरपालिका–७ मोहतीमा खीर खाँदा २८ जना बिरामी परेका छन्। बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए। यद्यपि उनीहरूको अवस्थ खतरामुक्त छ। बिरामी सबै एउटै टोलका हुन्। छिमेकी

कर्णालीमा ४ जनामा कोरोना पुष्टि, ११ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल–पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमध्ये सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं. २, ८ र ९ का एक–एक जनामा संक्रमण पुष्टि भएको हो
विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ
दार्चुला , जिल्ला प्रहरी कार्यालय दार्चुलाले दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष धनिराम लावडसहित विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्ने थप दुई जनामा जिल्ला कार्य समिति सदस्यहरु प्रताप ओड र चक्रमान विक रहेका छन्।

दाङको गढवामा सर्पदंश उपचार केन्द्र केही दिनमै सुचारु हुने
दाङ, दाङको गढवा गाउँपालिकाले अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र अबको केही दिनमै औपचारिक रुपमा सुरु हुने भएको छ । गाउँपालिकाको विशेष लगानी र सरोकार निकायसँगको सहकार्यमा सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न भई संचालनको अन्तिम तयारी भईरहेको

