मुख्य समाचार Archive

थप २१० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९)

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४,३८४
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार

कर्णालीमा थप १ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १ हजार ९१५
सुर्खेत, कर्णाली प्रदेशमा पछिल्ला् २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा हुम्ला जिल्लाका अदनचुली गा.पा.-३
पहिरोले घर पुरिँदा कालीकोटमा ९ जनाको मृत्यु
काठमाडौँ, अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ गाउँपालिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मंगलबार राति नरहरिनाथ गाउँपालिका–४ गोदी र वडा नम्बर ७ को बाँगामा

दाङमा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु
घोराही, दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला

बाढी बस्तीमा पसेपछि कैलालीमा एक सय बढी घर डुबानमा
काठमाडौं, लगातारको वर्षापछि तीन वटा नदीमा आएको बाढी गाउँ पसेपछि कैलालीमा एक सय भन्दा बढी घरहरु डुबानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा आएको बाढी बस्तीमा छिरेपछि कैलालीको भजनी र जोशीपुरका घरहरु डुबानमा परेको

सेनाका लागि अमेरिकाबाट नयाँ हतियार, पुरानो सशस्त्रलाई
काठमाडाैँ, नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने

सहरी क्षेत्र कोरोनाको जोखिममा
काठमाडौं, सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका

अब सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर लाग्ने
काठमाडौं, अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तु्त गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिमकार्ड र रिचार्ड

वामदेवको ‘यू-टर्न’
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूको लहरमा थिए, नेकपा उपाध्यक्ष वामदेव गौतम। उपाध्यक्ष गौतमले २८ दिनमै त्यसबाट पछि हटेर ओलीलाई नै प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्। पार्टीको एकता महाधिवेशनसम्म ओलीलाई अध्यक्ष

