देश Archive

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद

काठमाडौ । नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्बाचित भएका छन् । यहि साउन २६ गते प्रज्ञा प्रतिष्ठान कमलादी भएको उपभोक्ता संरक्षणको प्रथम अधिबेसनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्बाचित

सत्ता गठबन्धनको सिट बाँटफाँटका तीन आधार

काठमाडौँ, सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो।

ताइवान माथि अमेरिकी हर्कतको निन्दा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पछिल्लो समयमा छिमेकी मुलुक चीन प्रति लक्षित गर्दै अमेरिकी साम्राज्यवादले ताइवानमा गरेको गतिविधिप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल र आफ्नो पार्टी सदैव एक चीन नीति प्रति प्रतिबद्ध रहेको

शिक्षा मन्त्री पौडेललाई क्रान्तिकारीले बुझाएको २७ बुँदे मागपत्रमा के छ ? (पत्र सहित)

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अनेरास्वियू (क्रान्तिकारी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुदे मागपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईको नेतृत्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडललाई २७

युवा जनस्वयमसेवकले प्रधानमन्त्री देउवालाई बुझायो ३५ बुदे मागपत्र

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयमसेवक, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३५ बुँदे मागपत्र पेश गरेको छ । युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष हरिश भट्ट, उपाध्यक्ष, अभिनास, सचिवालय सदस्य एवं बाग्मती उपत्यका ब्युरो

चितवन–३ बाटै चुनाव लड्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए

काठमाडौं १ का चर्चित उम्मेदवार, मतदातासंग भेटघाट सुरु

काठमाडौं, प्रतिनिधि र प्रदेस सभा निर्वाचनको मिति घोषणासंगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने भएको छ भने अधिकांश नेताहरु

जबराविरुद्धको महाभियोग प्रतिनिधिसभाको कार्यसूचीमा

काठमाडौं, निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ।मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत

जसपा जातीय-क्षेत्रीय संकीर्णताको बाटोमा लागेपछि पार्टी पुनर्गठन गरियो : भट्टराई

काठमाडौं, नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन्।जसपाले देश र जनताको हित गर्न नसक्ने निष्कर्षसहित आफूहरूले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको