देश Archive

यस्ताे छ कोशी ब्यारेजको वास्तविकता,२ सय वर्षदेखि कोशी बाँधको साँचो भारतको हातमा

भारतमा एउटा चर्चित भनाइ छ : ‘कोशी रिभर इज द सरो अफ बिहार ।’ अर्थात् कोशी नदी बिहारको दुःख हो । प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भएपनि कृत्रिम रूपमा यसको सम्पूर्ण

बाढीपहिरोले देशभर ५८ को मृत्यु, २३ बेपत्ता

लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ५८ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार ३७ जना वेपत्ता भएका छन्। बिहीबारदेखि परेको मुसलधारे पानीले पूर्वमा झापादेखि पश्चिममा बाँकेसम्मका अधिकांश भाग जलमग्न छन्। गृह मन्त्रालयका अनुसार सुनसरी,

मध्य र पश्चिममा अझै मनसुन हुने

जल तथा मौसम विज्ञान विभागले पूर्वमा खतरा टरेको तर मध्य र पश्चिममा मनसुन केन्द्रित भएकाले उच्च खतरा हुन सक्ने चेतावनी दिएको छ । विभागका अनुसार बुधबारदेखि सक्रिय बनेको मनसुन प्रणाली पूर्वमा निष्क्रिय हुँदै मध्य र पश्चिममा

तराईका ८० प्रतिशत धानबाली डुबानमा

अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराई-मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ ।

अरुण तेस्रो परियोजनाको शिलान्यास गर्न मोदी नेपाल आउने

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रोपटक नेपाल भ्रमणका लागि कोसिस भइरहेको बताएका छन् । भारतीय लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका अवसरमा धार्मिक क्षेत्रको भ्रमणका लागि मोदीको भ्रमण

उमेर ढाँट्ने प्रहरी फन्दामा : नागरिकतामा फरक-फरक जन्ममिति

डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् । हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला

शनिबार यस बर्षकै उच्च पानी पर्यो,सोमबारसम्म निरन्तर वर्षा

महिनादेखि कम्जोर बनेको मनसुन बिहीबार दिउँसो २:१० बाट सक्रिय हुँदा देशभर बर्षा भएको छ। दुई दिनदेखिको वर्षाले पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको १२ स्थानमा उच्च खतराको साइरन बजेको छ। मनसूनी न्यून चापीय

देशभर बाढीको प्रकोपः २२ को मृत्यु, चार वेपत्ता

शुक्रबार रातिदेखि लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि २२ को मृत्यु भएको छ । विवरण अनुसार विभिन्न जिल्लामा २२ जको मृत्यु भएको हो भने दर्जनौं घर बगेका छन् भने सैयौं विघा

यस्ताे भनिन् सुष्मा स्वराजले‘हाइ टी’ जमघटमा प्रचण्ड र देउवालाई….

भारतीय विदेशी मन्त्री सुष्मा स्वराज आज लैनचौरका इण्डियन हाउसमा नेपाली राजनीतिक दलका हस्तीहरुलाई चियापानमा बोलाएर नेपाल र भारतको सम्बन्ध र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएकी छिन् । मन्त्रीस्तरीय बिमस्टेक बैठकमा भाग लिन विहिवार नेपाल आएकी

बाढीले बगायाे सीमा स्तम्भ

बबई नदीले कटान गर्दा दशगजामा रहेका पाँचवटा सहायक सीमास्तम्भ बगेका छन्। बाढीले मुख्य सीमास्तम्भ ५८ को गुलरिया नगरपालिका–१० मस्जदियास्थित सहायक स्तम्भ बगाएको हो। वर्षेनी स्तम्भ बगिरहँदा सीमा पनि मिचिएको स्थानीयको गुनासो छ। यो खबर हामीले आजको