देश Archive

अार्थिक सहायताका नाममा राज्यकाे ढुकुटीको चर्को दोहन,यसरी ११ वर्षमा बाँडियो ४ अर्ब

सरकारमा सहभागी दलहरूले ‘आर्थिक सहायता’ नाममा आफ्ना नेता तथा कार्यकर्तालाई वार्षिक करोडौं रुपैयाँ वितरण गरी राज्यकोषको दुरुपयोग गरेका छन् । दोस्रो जनआन्दोलनपछि बनेका सरकारले आर्थिक सहायता नाममा कार्यकर्तालाई रकम बाँड्दै आएको देखिन्छ । २०६३/०६४ देखि २०७३/०७४

जिसस जाजरकोटकाे बाजी कांग्रेस–माओवादी केन्द्र गठबन्धनलार्इ

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धनले विजयी हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सहसंयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् । जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४

नारायणगढ-मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको कडा निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् ।नारायणगढ-मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिए । “यो लाइफ

नेपाली ऊर्जाले भारतमा निर्वाध प्रवेश पाउनुपर्ने !

दुई देशबीच तीन वर्षअघि सम्पन्न विद्युत् व्यापार सम्झौताको मर्मअनुरूप नेपालमा उत्पादित ऊर्जालाई भारतीय बजारमा भेदभावरहित तवरले प्रवेश दिन नेपालले भारतसमक्ष आग्रह गर्ने भएको छ। भारतले गत वर्ष उसका देशका र उसले भनेका ऊर्जा व्यापार कम्पनीले मात्र

अलपत्र पुनर्निर्माण सम्झौता -एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ पनि दिएन

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । भारतले दिने भनेको अनुदानमध्येको रकमलाई

हत्या र बलात्कारका घटना बढदै – एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार

देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । गत वर्ष करिब

कर्मचारी सहर केन्द्रित,गाउँमा समस्या

रक्सिराङ गाउँपालिकाको जेठ ३१ गते बसेको पहिलो बेठकले पुर्वपश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्र चैनपुरसम्म ६ किमि मोटरबाटो खन्ने निर्णय गर्यो । आउँदो दसैंसम्म गाउँपालिका केन्द्रमा मोटरबाटो पुर्याउने लक्ष्य राखेको गाउँपालिकाले एक करोड रुपैयाँ बजेट पनि छुट्याएको छ

उत्तरतिरका सबै नाका खोल्न चीन तयार,सडक समेत निर्माण गरिदिने

 चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन

रोल्पाली समाज सेवा दाङद्धारा वृक्षारोपण

रोल्पाली समाज सेवा दाङले शुक्रबार घोराही उपमहानगरपालिका–१६ स्थित वातावरणीय प्राथमिक विद्यालय करौतीडाँडाको वरीपरी वृक्षारोपण गरेको छ । समाजले आफ्नो दोस्रो अधवेशनको पुर्वसन्ध्यामा वृक्षारोपणको आयोजना गरेको हो । विद्यालयको हाताभित्र सल्लो, मलेशियन साल, टिक, गोल्डमोहर, कपुर लगाएतका

निगमको अर्को झुट,एजेन्टसँग सेटिङ मिलाएर जग्गा

नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ । प्रकाशित थप खबर अनुसार सार्वजनिक जग्गा नपाएर निजी