देश Archive

हवाई टिकटमा व्यापक अनियमितता,विमान कम्पनीले मनोमानी भाडा असुल्दै
कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए

आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्यायभार परेको तथ्य भेटिएको छ । खड्काले ईन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ

२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा-विवादमा घुमुवा प्रहरी
जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका

सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी
कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने खुनुवा छोट? भनसार तस्कर मौलाउने ट्रान्जिट बन्दै गएको छ । नेपाल भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले तस्करी बढेको स्थानीयहरु बताउँछन् । सीमापारीबाट आउने मालसामान चेकजाँचमा कडाई गर्न भन्दै

कर्णालीमा पौडी खेल्दा उच्च जोखिम,अधिकांशको शवसमेत भेटिँदैन
कर्णाली नदीले पटक पटक कैयौं होनहार युवाहरुको ज्यान लिएको छ । आजको नागरिकमा खबर छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । जसको नत लाश भेटियो न उनीहरु जीवितै रहेको कुनै आधार छ । यस्ता घटना बारम्बार

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने निश्चित….
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए

नेपालगन्जमा ट्रक र बस ठोक्किदा एकको मृत्यू, २३ घाइते
बाकेको नेपालगञ्ज– खजुरा सडकखण्डमा बस र ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटना परी २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ । नेपालगन्जबाट खजुरातर्फ गइरहेको ना ४ ख १०९४ नम्बरकोे बस

देवनारायण छुट्ने अझै टुंगो छैन,के हो एक वर्षअघिको घटना ? को हुन् देवनारायण ?
अपहरण आरोपमा सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरा अजयकुमार तीन दिनदेखि भारतीय कारागारमा छन् । भारतीय प्रहरीले दुवैमाथि कुनौलीकी युवती ज्योतिकुमारी साह अपहरण गरेको मुद्दा लगाएको छ । सुपौल जिल्लास्थित अनुमण्डल व्यवहार न्यायालय वीरपुर अदालतमा

जब बडादशैंका लागि लाखाैँ मान्छे बाहिरिए
हिन्दु नेपालीहरुको महान चाड बडादशैंका लागि राजधानीबाट घटस्थापनादेखि आजसम्म २३ लाख बाहिरिएका छन् । विभिन्न पेशा, ब्यवसाय तथा अध्ययनका लागि राजधानीमा रहँदै आएको ठूलो समूहले एकै पटक राजधानीबाट बाहिरिएपछि राजधानी यतिबेला सुनसान बनेको छ । सधैं

आज महाअष्टमी, देशभर दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदै
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली