देश Archive

८८ केजी सुनका तस्करीमा संलग्न मुख्य अभियुक्त छुटे, चालक जेल चलान
काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका

सम्बन्ध बलियाे बनाउन अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी
नेपाल र चीनको सम्बन्धलाई बलियो बनाउन तिब्बती सांस्कृतिक सम्पदामा आधारित अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी शुरु भएको छ । तिब्बती सांस्कृतिक सम्पदा सम्बन्धि अन्तर्राष्ट्रिय डिजिटल कला प्रदर्शनी काठमाडौमा शुक्रबार शुरु भएको हाे । चिनियां सरकारी समाचार संस्था

‘सपना’को बाढीमा मेचीपारि
मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन् । मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता हुए कुन काम कोरेन देले (नेताले कुनै काम गरेनन् ।’ राजवंशी भाषामा हरेकजसो महेशपुरवासी

चोरीका सवारी साधन किन्ने प्रहरी कसरी ‘निर्दोष’ !
काठमाडौं । चोरीका सवारी साधन (कार र मोटरसाइकल) खरिद गरी प्रयोग गर्दै आएका प्रहरी कर्मचारीबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरी नै चढ्छन् चोरीका गाडी
चोरीका सवारीसाधन (कार र मोटरसाइकल) पक्राउ गर्ने दायित्व प्रहरीको हो तर प्रहरी नै त्यस्ता सवारीसाधनको प्रयोगकर्ता बन्ने गरेको तथ्य प्रकाशमा आएको छ । केहीअघि सुदूरपश्चिमबाट बरामद गरिएका चोरीका ३४ सवारीसाधनमाथि केन्द्रित रहेर थालिएको अनुसन्धानमा १३ सुरक्षाकर्मीले

प्रदेशको नामबाट अनिश्चित इम्बोस्ड नम्बर
देशभर गुडिरहेका २७ लाख ८३ हजार ४ सय २८ वटा सवारीसाधनमा प्रदेशको नामबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारी योजना अनिश्चित बनेको छ । ५ भदौ २०७४ मा अञ्चलको नामबाट इम्बोस्ड नम्बर प्लेट लगाउन थालेसँगै चर्को

बेलाइतीघारीका यी दाजुभार्इ जो अम्बा बेचेर पढाई खर्च पुर्याउँछन्
बालबालिकाहरूका चाहानाकाे सिमा हुन्न, उमेर अनुसार अनकाैँ चाहानाकाे सिढिँ उक्लीरहेका हुन्छन । सानासाना बालबालिकाहरुका विद्यालय पढ्ने उमेरमा धेरै आवश्यकता हुन्छन् । बालबालिकाको कलिलो मनमा धेरुै कुरा मनले चाहेको हुन्छ । जसका लागी घरमा आमा बुवालाई भन्नु

अनुमतिबिनाका गाडीमा उम्मेदवार, तोडफोड भएपछि यसरी खुल्यो पोल
कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका एमाले उम्मेदवार जगत विश्वकर्माको गाडी बुधबार राति १० बजे तोडफोड भयो। त्यसको जानकारी एमाले नेताहरूले निर्वाचन अधिकृतलाई गराए। तर निर्वाचन अधिकृतको कार्यालयले भने नेताहरूले सोचेभन्दा फरक जवाफ दियो र

न उम्मेदवार आए, न भोट हाल्नै सिकाए चेपाङको गुनासो
पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् । यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

चूडामणिले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियारको टोली
कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले