देश Archive

यसकारण मतपेटिका सदरमुकाम ल्याइएन

बझाङ, मंसिर ११ । बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनओटा मतपेटिका दलहरुबीचको विवादले सदरमुकाम चैनपुर पुर्‍याउन तीन दिन लाग्ने भएको छ ।  वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ

जाजरकोट कुसेगाउँपालिकामा मतपेटिकालाई लक्षित गरि बम प्रहार

जिल्ला सदरमुका खलंगामा ल्याउदै गरेको मतपेटिकालाई लक्षित गरि सोमबहार विहान बम प्रहार गरिएको छ । कुशेगाउँपालिका, १ रोलखोलामा सोमबार विहान ८ः ३० बजे बम प्रहार भएको प्रहरीले जानाएको छ ।प्रहार गरिएको बम बिस्फोट हुदा मतपेटिका बोकेका

नेपाली गुन्डा: भुटानी पासपोर्ट, रसियन गर्लफ्रेन्ड

बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् । उनको

एजेन्टले नै एसिड खन्याएर जलाए मतपेटिका

रुकुमकाे एक मतदान केन्द्रमा दलकाे एजेन्ट बसेका व्यक्तिले नै मतपेटिकामा एसिड खन्याएर निर्वाचन स्थगित गराएका छन् । पश्चिम रुकुमको आठवीसकोट नगरपालिका वार्ड नं. ११ मा रहेकाे मतदान केन्द्रमा यस्ताे घटना घटेकाे हाे । अाठबीसकाेटकाे नेपाल राष्ट्रिय

सिरहाको कल्याणपुरमा गोली चल्यो, प्रहरी जवानसहित दुई घाइते

सिरहाको कल्याणपुरमा अज्ञात समुहले गोली चलाएको छ। कल्याणपुर नगरपालिका वडा ५ निर्दान घाटमा सुरक्षा चेकजाच भइरहेको बेला अज्ञात समुहबाट गोली प्रहार प्रहार भएको डीएसपी राजन भेटवालले जानकारी गराए। भेटवालका अनुशार अज्ञात समुहबाट चलाएको गोली लागेर एक

जाजरकोटको कुशेगाउपालिका ८ मा झडप २५ भोट मात्रै खस्यो

जिल्लाको कुशे गाउँपालिकामा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८, अविलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् । झडपमा रमेश रोकाय, प्रेम

भोट हाल्ने सपना यसपालि पनि अधुरै !

हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुरै रहने भएको छ। सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन्।

यी मतदान स्थल जहाँ सञ्चार सम्पर्कसमेत छैन

पहिलो चरणको निर्वाचन हुन लागेको ५ र ६ नम्वर प्रदेशको केही मतदान स्थल टेलिफोन सम्पर्क समेत हुन नसक्ने स्थलमा राखिएको छन्। अत्यन्त दुर्गम र सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम स्थानमा रहेका यी स्थानमा हवाई निगारानी बढाउन

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज

‘दलाई लामाको अभिव्यक्ति आपत्तिजनक, भ्रम र झुटको खेती नगरियोस्’

नेपालको ज्येष्ठ बौद्ध संगठन धर्मोदय सभाले भगवान् गौतमबुद्धको जन्मसम्बन्धमा तिब्बेतियन धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । बिहीबार सभाले एक विज्ञप्ति जारी गर्दै भारतमा निर्वासन जीवन बिताइरहेका लामाजस्ता धार्मिक व्यक्तित्वले भगवान्