देश Archive

भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर

भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्साको वीरगञ्जमा नेपाली सीमा मिच्दै भारतले नयाँ सीमा स्तम्भ गाड्ने काम गरेको भन्दै रिट दायर गरिएको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा

निजी कलेजद्वारा लाखौं असुली, शुल्कमा मनोमानी

२१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’

रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै

अब पाँच वर्षभित्र सबै सीमा स्तम्भ बनाइने

नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैको लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ।  नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५

नेपालको भूमि भारततर्फ नगएको सरकारको दाबी

सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ । नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो। नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त

६ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले लिए सपथ

प्रदेश नम्बर–६ का प्रदेश सदस्यले सपथ लिएका छन् । सुर्खेत जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा प्रदेश सदस्यहरुले सपथ लिएका हुन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले ६ नम्बर प्रदेश सभाका जेष्ठ सांसद हिमबहादुर शाहीलाई पहिले शपथ

अब रसुवागढी नाकाबाट निरन्तर चिनियाँ सामान भित्रिने

चिनियाँ सामान भोलिदेखि रसुवागढी नाकाबाट नेपाल भित्रने भएको छ । तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढ्ने बताईएको छ ।

अब ‘स्मार्ट’ लालपुर्जा

सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्बिर प्रस्ट नभएको जस्ता आम गुनासा ‘स्मार्ट

चोभारमा सुक्खा बन्दरगाह निर्माणको मास्टर प्लान

सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चालू आर्थिक वर्षभित्रै निर्माण थाल्ने गरी चोभारमा बन्दरगाह र प्रदर्शनीस्थलको गुरुयोजना तयार पारेको हो । साबिक हिमाल

मेयर/उपमेयरको यस्ताे विदेश भ्रमण मोह: कति जना गए विदेश भ्रमणमा ?

नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय टोली एक साता चिन भ्रमणमा जाने तयारीमा लागेका छन् । स्थानीय तह निर्वाचनपछि करिब तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका