देश Archive

निरकुमार राईको स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा

बांके, प्रहरीद्वारा हत्या गरिएका नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा गरिएको छ ।जिल्ला कमिटी सदस्य विज्ञानले दिएको जनकारी अनुसार जिल्लामा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएकाे हाे

सबै ढोका खोलियो कोशी ब्यारेजका

विराटनगर-सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए। नदीमा पानी बढ्न थालेपछि एकपछि

ओखलढुंगामा पहिरोमा परी एकैपरिवारका दुईसहित पाँचको मृत्यु

ओखलढुंगा, ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो । पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई

राप्ती नदीको सतहले ‘डेन्जरजोन’ पार ग¥यो

नेपालगन्ज ,पहाडी क्षेत्रमा लगातारको वर्षाले बाँकेमा राप्ती नदीमा पानीको सतहले ‘डेन्जरजोन’ पार गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार दिउँसो साढे तीन बजे नदीको सतहले ‘डेन्जरजोन’ पार गर्दै सतह ५.५० पुगेको हो ।

बाढी पहिरोका कारण ३० को मृत्यु, १८ जना वेपत्ता

काठमाडौं, अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्। बाढी पहिरोमा परेका

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो

काठमाडौं, लगातारको वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी अहिलेसम्म २५ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १२ जना बेपत्ता भएको गृहमन्त्रालय जनाएको छ । ललितपुरमा ४ जनाको मृत्यु भएको छ

भारतीय बाँधका कारण डुबानमा रौतहट

रौतहट, भारको बैरगनीया र रौतहटको गौरबीच रहेको रहेको बाँधका कारण रौतहट पूरै डुवानमा परेको छ । भारतले बनाएको उक्त बाँधका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती पूरै डुवानमा परेका हुन् । भारतीय

सुर्खेतमा डीएफओ ४ लाख घुससहित गिरफ्तार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पक्राउ गरेको एक दिनमै अख्तियारले जिल्ला वन कार्यालयका प्रमुखलाइ रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई ४ लाख रूपैयाँ घुससहित

सर्वोच्च अदालतले भन्यो : विषादी परीक्षण नरोक्नू

काठमाडौं ,सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र

खत्याड गाउँपालिकामा राखिएको बम नेपाली सेना द्धारा डिस्पोज

मुगु , मुगु जिल्लाकाे खत्याड गाउँपालिकामा भेटिएको शक्तिशाली सकेट बम नेपाली सेनाको डिस्पोज गरेको छ । मंगलबार राती अज्ञात समुहद्धारा राखिएको उक्त बम नेपाली सेनाको रारा वाट खटिएको टोलिले प्रहरीको सहायतामा बम डिस्पोज गरेको हो ।