देश Archive

महरा प्रकरण : उच्च अदालतले माग्यो जिल्लाको ‘कैफियत प्रतिवेदन’

काठमाडौं, जबरजस्ती करणी उद्योगको अभियोगअन्तर्गत मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको पुनरावेदन निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ । महराकातर्फबाट बिहीबार दर्ता भएको निवेदनमाथि सुनुवाई गर्दै मुख्य

एउटै कोठाबाट चार वडाको काम !

कञ्चनपुर । महाकाली नगरपालिकामा पर्याप्त जनशक्ति नहुंदा एउटै कोठाबाट चार वटा वडाको काम भैरहेको छ । १० वटा वडा रहेको नगरपालिकाकामा दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति नभएपछि १, २, ४ र ५ नम्बर वडाकोे काम एउटै कोठाबाट

यस्ता छन् मन्त्रिपरिषदले गरेका २२ निर्णय

काठमाडौँ, कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले

धादिङको सडकपेटीमा बस्ने मानसिक रोगी जनकको उद्धार

धादिङ, धादिङको थाक्रे गाउँपालिकामा सडकमै रहेका एक मानसिक रोगका बिरामीको उद्धार भएको छ । थाक्रे गाउँ पालिकाको सहयोगमा एक संस्थाले मानसिक रोग लागेका एक पुरुषको उद्धार गरेको हो । उद्धार गरिएका ती पुरुषलाई काठमाडौंको मनोरोग उपचार

लागुऔषधसहित बाफलबाट एक पक्राउ

काठमाडौं, काठमाडौँको नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बुधबार राति मोरङको शनिश्चरे घर भई काठमाडौँ बस्दै

भारतीय प्रधानमनी मोदीले घोषण गरेको सय करोड ओझेलमा

गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक रुपमा विकासका लागि १०० करोड भारतीय रुपैयाँ अनुदानको घोषणा गरे । तर,

दैलेखमा पेट्रोलियम अन्वेषण एकैपटक चार सर्भे

काठमाडाैँ, दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि

लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भूभाग हो – सर्वोच्च

काठमाडौं,सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको पुस्टि गरेको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाईपछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको हाे  । लिम्पियाधुरा, लिपुलेक

‘अपहरित’ ट्याङ्कर रित्तो अवस्थामा फेला

जनकपुर । सिरहाबाट हराएको डिजेल ट्याङ्कर धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रहेको राजदेवी मन्दिर छेउ अलपत्र अवस्थामा डिजेल ट्याङ्कर फेला परेको धनुषाका प्रहरी उपरिक्षक शेखर खरेलले बताए

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

बाँके,बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ