देश Archive

अखिल क्रान्तिकारी जाजरकोटको १९औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शाही

जाजरकोट, विप्लव नेतृत्वको नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटको १९अौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।शैक्षिक दलाल, भष्ट्रचारी र फासिबादको बिरुद्ध शसक्त आन्दोलन, बैज्ञानिक समाजवादी शिक्षा र सृदृढ संगठनका लागी १९अौँ जिल्ला सम्मेलन भन्ने मुला

कोरोना भाइरसको संक्रमणले चीनमा ४१ को मृत्यु

काठमाडौं ,कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ४१ पुगेको छ । चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो ।कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा

कर्णाली विकास परिषद् बैठक : पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल

काठमाडौं, शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ बसेको कर्णाली प्रदेश विकास परिषदको बैठक स्म्पन्न भएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा वसेको वैठक कर्णाली प्रदेशको प्रथम

प्रदेश सांसद दीपक मनाङे पक्राउ

पोखरा, गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले प्रदेश सांसद गुरुङलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको

यस्तो छ राष्ट्रियसभाको अन्तिम मत परिणाम, प्रतिपक्षी कांग्रेसले गुमायो सातै सिट

काठमाडौं, राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा

प्रधानमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको प्रशंसा

काठमाडौं,प्रधामन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा, सुशासनलगायत क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्  १९औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले स्थापना कालदेखि नै शान्ति सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, जनताको

प्रदेश २ बाट राजपाका दुबै उम्मेदवार विजयी

काठमाडौँ, राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ मा राजपाका दुबै उम्मेदवार विजयी भएका छन् ।राजपाका शेखर कुमार सिंह र मृगेन्द्रसिंह यादव विजयी भएका हु्न् । बिहीबार भएको मतगणनामा राजपाका शेखर कुमार सिंह ५५०२ मतभारसहित विजयी भएका

कर्णाली प्रदेशबाट दुबै राष्ट्रियसभा सदस्य नेकपाबाट विजयी

काठमाडौं ,राष्ट्रियसभामा नेकपाले कर्णाली प्रदेशका दुबै सिटमा विजयी हासिल गरेको छ। बिहीबार भएको मतगणनामा अन्य समूहबाट नेकपाका मायाप्रसाद शर्मा ३ हजार ६१८ मतभारका साथ विजयी भएका छन् । यस्तै कांग्रेसका उम्मेदवार डिल्लीराम पाठकले एक हजार २६

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वास घट्दो

काठमाडौँ, गत मंसिर २१ गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए। बाँके, बर्दिया, रुकुम, रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको देवदहस्थित खैरनी पु(याइएका मात्रै के थिए, प्रहरीले तिनलाई नियन्त्रणमा

दैलेखमा पेट्रोलियम अन्वेषण ‘साइस्किम सर्भे’ शुरु

दैलेख,दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको