देश Archive
आज देशभरको मौसम सफा रहने,
काठमाडौं,जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया

आज २०७६ फागुन २६ गते सोमबारको राशिफल
आज २०७६ फागुन २६ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले
प्रहरीलाई १२ वर्षपछि पत्रकार साह हत्याका मुख्य योजनाकार पक्राउ
बारा, नेपाल प्रहरीले बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई १२ वर्षपछि पक्रिन सफल भएको छ । पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो । फौजदारलाई बाराको बारागढी नगरपालिका–६
अब मौसम सफा हुने र गर्मी बढ्ने
काठमाडौं, नेपालबाट पश्चिमी वायुको प्रभाव बाहिरिएको छ । जसका कारण आज (आइतबार) देखि देशभरको मौसम सफा हुने मौसमविद्ले जानकारी दिएका छन् । हिजो शनिबार बेलुकाबाट पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो । योसँगै अब

राहदानी विभागको लापर्बाहीले सरकारले गुमायो डेढ करोड
काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ गुमाउनुपरेको छ । नेपाललाई

नेपाल प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता
काठमाडौं । नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो। ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर गई बुझाएका सामान प्रहरी
नवलपरासीमा जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
काठमाडौँ, पूर्वी नवलपरासीको कोल्हुवामा जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली हान्दा एक जना गम्भिर घाइते भएका छन् । २ जना पक्राउ परेका छन् मध्यविन्दु नगरपालिका ३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय
होलीमा भीडभाड नगर्न गृह मन्त्रालयको अपिल
काठमाडौं, गृह मन्त्रालयले होलीमा विगतका वर्षमा जस्तै भीडभाड र भेला हुने काम नगर्न अपिल गरेको छ । त्यसैगरी लोलापानी फ्याक्ने, शरीरमा रंग, अबिर दल्ने काम पनि जोखिमपूर्ण हुने हुँदा नगर्न–नगराउन गृह मन्त्रालयले आग्रह गरेको छ ।
कोरोनाको आशंकामा भारतबाट आउँदै गरेका चारजनालाई भेरी अस्पताल पठाइयो
नेपालगन्ज, बाँके नेपाल-भारत सीमा नाका जमुनहामा संचालनमा रहेको कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्रले अनुसन्धानका लागि चारजनालाई भेरी अस्पतालमा ‘रेफर’ गरेको छ। भारतको मुम्बईबाट नेपाल फर्किरहेका चारजनामा ज्वरोको लक्ष्यण देखिएपछि परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको

आर्थिक हिनामिना गरेको भन्दै सिम्ता गाउँपालिका अध्यक्ष केसीलाई अख्तियारको पत्र
बिरेन्द्रनगर, सुर्खेत आर्थिक हिनामिना गरेको भन्दै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई अख्तियार अख्तियार दुरपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकिएको स्थानभन्दा बाहिरको भूभागमा अनावश्यक डोजर

