देश Archive

लामो दुरीको बस असोज ५ देखि सञ्चालन गर्ने सरकारको निर्णय
काठमाडौं, सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार यातायातका

सरकारले गर्यो बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय
काठमाडौं, सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको

अविरल वर्षापछि घोराही-तुलसीपुर सडक खण्ड अवरूद्ध
दाङ , गएराती देखि परेको अविरल वर्षाका कारण आएको बाढीले दाङको घोराही(तुलसीपुर सडक खण्ड) अबरूद्ध भएको छ ।लगातार परेको अबिरल बर्षाले जिल्लाका खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पत्रे खोला, हापुर, सग्राम खोलामा बाढी आएको

भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी बलले उपस्थिति बढाउँदै
बैतडी, सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी बिओपी स्थापना हुने भएको छन । चालु आर्थिक वर्षमै जिल्लाका

देशभर मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना
काठमाडौं, आज (सोमबार) पनि मौसम बदली भई देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने मौसमविदले बताएका छन् ।आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले कम्तीमा आगामी २४ घण्टासम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित

बञ्चरोले हानेर छोराले गरे आमाको हत्या
झापा, झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन् । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश

बाह्रबिसे पहिरो अपडेटः एघार जनाको मृत्यु, २० बेपत्ता(नामावली सहित)
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु

देशभर भेन्टिलेटरमा २३ र आईसीयूमा १६९ जना उपचाररत
काठमाडौं, कोरोना भाइरसबाट संक्रमित २३ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्। प्रदेश १ मा एक, बागमतीमा २०, प्रदेश ५ मा एक र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै

