देश Archive

शेखरले बोलाएको बैठकमा गगन नजाने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् । तर महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय

भन्सार प्रमुखकै संग्लनतामा इलेक्ट्रिक सिगरेटको तस्करी
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यान राजस्व बढाउने र संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने भन्दा पनि तस्करीको लाइन खोलेर धन संकलनमा बढी केन्द्रित हुन थालेको छ । अर्थमन्त्री महतले पठाएका रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद पाठक

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छः वर्षमान पुन
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष

नेपालमा बीआरआई छिटो लागु गर्न माग
भैरहवा । नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु

दाङ्गमा एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम
कोहलपुर । दाङ्गको घोराहीमा एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ५ नम्बर प्रदेश समिति दाङ्गको आयोजनमा घोराहीमा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री
काठमाडौं। रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष

सीसीटीभी प्रकरणको रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आफ्नै प्रशासनलाई आदेश दिएको छ । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपीठ (अस्वीकृत) हुने सर्वोच्च अदालत प्रशासनको आदेश बदर

रूसी सेनामा कार्यरत अर्का एक नेपाली युवाको मृत्यु
काठमाडौँ । रूसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले जानकारी दिएका छन् । रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना

गुलरियामा आगलागी हुँदा ४ जनाको मृत्यु
नेपालगञ्ज । बर्दियाको गुलरियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा शुक्रवार राती करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको

ओलीको टिप्पणी : युवा संघ काहिँलो छोरा हो, एमाले नै उत्रियो भने ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार

