देश Archive

नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

चालक अनुमतिपत्रका लागि तत्काल परीक्षा नलिइने
काठमाडौं, उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले जानकारी
कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा
काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तनहुँको व्यास नगरपालिका १ तालघरेबाट वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो । प्रहरीले बल

नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक २० मंसिर १ बजे बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोली बझाङमा
बझाङ, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट बेपत्ता पारिएका परिवारसँग भेटघाट गरेको

लाइसेन्स पाउन नेपाली फुटबल क्लब अयोग्य
एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका ‘ए’ डिभिजन फुटबल क्लबहरुलाई एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य ठहर गरेको छ । एन्फाले ए भिडिजन क्लबको लाइसेन्सका लागि सिफारिस गरेका १३ वटै क्लबलाई एएफसीले अयोग्य ठहर गरेको हो ।

नेकपाको सचिवालय बैठक सम्पन्न
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल भएको बताइएको

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।नेपालमा थप १ हजार

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या

२४ घण्टामा २०७३ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २०७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १६ हजार ५९४ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

