देश Archive

अपरणपछि ६ वर्षीया बालिकाको हत्या
रसुवा, रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ । हत्या हुनेमा कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङ रहेकि छन् । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ

पत्रकारलाई मासिक चार हजार पेन्सन दिने तयारी
काठमाडौं, पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म निरन्तर लागिपरेका पत्रकारले उक्त सुबिधा पाउनेछन् ।
अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

विज्ञको चेतावनी : काठमाडौंमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर
काठमाडौं, काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ । उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई
मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, अहिले प्रदेश नं १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं

कोरोनाविरुद्धको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदैछ – प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले

राष्ट्रिय परिचयपत्रबारे गलत प्रचार
जनकपुरधाम, धनुषाका ग्रामीण क्षेत्रमा राष्ट्रिय परिचयपत्र बनाएपछि सरकारबाट राशन र आर्थिक सहयोग प्राप्त हुने गलत प्रचार भएको छ ।सोका कारण जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहानदेखि महिलाको भीड लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र

यस वर्ष पशुपतिमा पुरातात्विक सामग्री प्रदर्शन नहुने
काठमाडौँ, प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य चीजबीज यस वर्ष नराखिने भएको छ । बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायत ऐतिहासिक, पुरातात्विक, धार्मिक र

उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ७५ तथा भक्तपुरमा ३९ संक्रमित थपिएका छन् । आज देशभर थप १ हजार ५६

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ । नेपालमा पछिल्लो २४

