देश Archive
सन्दीप लामिछाने बिग ब्यास खेल्न अस्ट्रेलिया प्रस्थान
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका छन्। मंगलबार बिहान अस्ट्रेलिया प्रस्थान गरेका सन्दीप बुधबार अस्ट्रेलियाको एडिलेट पुग्नेछन्। अस्ट्रेलियामा १४ दिनको अनिवार्य क्वारेन्टिनमा बसेपछि उनी बिबिएल टिम

संवैधानिक परिषद् बैठक पुनः ५ बजे बस्दै
काठमाडौं, संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि केहीबेर बसेर स्थगित भएको छ।प्रधानमन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन्। यसैबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आजै केहि बेरमा बस्नेगरी बोलाएका हुन्।सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक

संवैधानिक परिषद्को बैठकमा सभामुख सहभागी नहुने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा सहभागी नहुने भएका छन् । सभामुख सापकोटा समन्वयनको अभाव र पर्याप्त गृहकार्य नभएको भन्दै बैठकमा सहभागि नहुने सापकोटा निकट श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले

बलात्कार आरोपिलाई आठ वर्ष कैद
काठमाडौं, एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष

नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ। नेपालमा कोरोनाबाट थप १८ जनाको

नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु
काठमाडौं, नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय १६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

मालपोतमा राजश्व हिनामिना
भरतपुर, मालपोत कार्यालय भरतपुर चितवनमा करोडौं राजश्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७३–७४ तथा २०७४–७५ को करिब साढे सात करोड राजश्व हिनामिना भएको हो

नेपाली फुटबल टोली नौ महिनापछि बन्द प्रशिक्षणमा
काठमाडौँ, नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोलीले बन्द प्रशिक्षण थालेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको थियो ।आगामी चैतमा तीन देशको टोलीसित

ओलीकै कारण राजावादी सडकमा आएका हुनः देउवा
काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राजावादी सडकमा आएको बताएका छन् । मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारकै कारण सडकमा राजा आऊ, देश बचाऊको

सुकुम्बासी बस्तीमा आगलागी
काठमाडौँ, राजधानीको शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त तीनकुनेका अनुसार सोमबार दिउँसो ग्यास लिक भएर सुकुम्बासी बस्तीमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन दमकल,नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी खटिएका

