देश Archive
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ। केहीबेर अघिबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल हुने एक नेताले बताएका छन्

घरभित्रै जलेर एक वृद्धको मृत्यु
झापा, जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । आज बिहान १ः५५ बजे अचानक आगलागी

बागमतीका सांसदहरुले गरे नाराबाजी
काठमाडौँ,बागमती प्रदेशसभाको बैठक स्थगित गरेकोमा सांसदहरुले संसद् भवन बाहिर नाराबाजी गरेका छन्।आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएपछि सांसदहरुले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी

नर्सहरुको लाइसेन्स परीक्षा मिति सार्वजनिक
काठमाडौं, नेपाल नर्सिङ परिषदले नर्सहरुको लाइसेन्स परीक्षा मिति प्रकाशित गरेको छ । परिषदले एक सुचना जारी गर्दै नाम दर्ता प्रमाणपत्रका लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ, वीएस्सी नर्सिङ, मिडवाइफको परीक्षा चैत ७ गते हुने जानकारी दिएको छ

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु
सिमकोट, हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले बताएको छ ।
संसद् विघटनः सरकारी पक्षको बहस सुरु
काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन रिट निवेदनमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सरकार पक्षको बहस
प्रचण्डविरुद्ध अपहेलनाको मुद्दा दर्ता
काठमाडौं,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दर्ता गरिएको छ। अधिवक्ता समिर हायूले सोमबार मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ।प्रचण्डले विराटनगरको सभामा बोलेको विषयलाई आधार बनाएर मुद्दा दर्ता

कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि

ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा
जाजरकोट, ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा बाहिरिको छ । जाजरकोटका ग्रामीण बस्तिहरु बारेकोट गाउँपालिका, नलगाड नगरपालिका लगायतका दुर्गम बस्तिमा उक्त संस्थाले ठगी धन्दा चलाइरहेको बुझिएको छ । विगत केही दिन यता नगरपालिका

कार्की ब्यांकेटमा नेकपाको सचिवालय बैठक जारी
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको चिवालय बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठकअघि राजधानीको कार्की ब्यांकेटमा सचिवालय बैठक जारी रहेको एक नेताले जानकारी दिए । नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालयमध्ये प्रचण्ड(नेपाल पक्षमा ४ जना छन्। आजै

