देश Archive

नाराबाजी गर्दै सडकमा उत्रिए प्रचण्ड
काठमाडौं ,सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको नेकपा प्रचण्ड माधव समूहले आज आम हड्ताल आह्वान गरेको छ । आमहड्ताललाई सफल बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्ड पनि सडकमा उत्रिएका छन् । सातदोबाटोमा प्रदर्शनकारीबीच प्रचण्डले केहीबेर नाराबाजी गरेका थिए।

चितवनमा साउनयता २२ वन्यजन्तु मरे
चितवन, वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर साउन यता चितवनमा २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ ।डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे

गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड
काठमाडौँ, प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको

नेकपाको आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, काठमाडौंबाट ४० जना नियन्त्रण
काठमाडौं,प्रतिनिभिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको पदाधिकारी नियुक्तिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज (बिहीबार) गरेको आमहड्तालप्रति प्रहरीले कडा रुपमा प्रस्तुत भएको छ । नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको
प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं,सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईअवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यक्ष प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो

अख्तियारका कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै जोशीले राजीनामा दिएका हुन् ।जोशीले राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको अख्तियार स्रोतले वताएको छ ।

नेपालमा थप १४२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १४२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको

कारागारका कैदीबन्दीलाई कोरोना खोप लगाउन शुरु
काठमाडौं,नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताएका छन् । उनले भने, सरकारले तोकेको मापदण्डअनुसार

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौं,पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक
काम चलाउ सरकारको काम संविधान कुल्चिने मात्र भयोः भीम रावल
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले काम चलाउ प्रधानमन्त्रीको काम संविधान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने काम मात्रै भएको टिप्पणी राखेका छन्। उनले ट्विट गर्दै सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा

