देश Archive

२४ घण्टामा १९४ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौँ, पछिल्लो २४ घण्टामा थप १९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार २६६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

कोरोनाबाट थप ७ संक्रमितको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४५ पुगेको छ ।

भारतको उत्तराखण्डमा हिमपहिरो
एजेन्सी,भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । भने २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् ।आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ मंगलबार नहुने
काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ रोकिएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले इजलासमा जानकारी दिए ।पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन

प्रधानन्यायाधीश जबराले झोक्किँदै भने भनेको मान्नुहुन्न
काठमाडौं, प्रतिनिधिसभा विघटनको पक्षमा संवैधानिक इजलासमा बहस जारी रहेको छ। प्रधानमन्त्रीका निजी वकिलहरुले बहस गरिरहेका छन्।इजलासको सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि अधिवक्ताहरूलाई १५ मिनेटको समय निर्धारण गरेका थिए। तर, सुरुमा बहस गर्न आएका वकिल
निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गर्छौँः अर्थमन्त्री पौडेल
काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता

११ एयरलाइन्स कम्पनी कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी
काठमाडौँ, नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल सञ्चालनमा नरहेका ११ वटा एयरलाइन्स कम्पनीहरुले बक्यौता रकम बुझाउन बाँकी रहेको भन्दै ताकेता गरेको छ ।सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले हाल बन्द अवस्थामा रहेका विभिन्न ११ एयरलाइन्स कम्पनीलाई बक्यौता
प्रहरीलाई हातपात गर्ने दुई पक्राउ
झापा,प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका-६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशीलाई प्रहरीले पक्राउ गरेको

जाजरकोटमा सञ्चार सेवा अबरुद्ध
जाजकोट,सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा अबरुद्ध भएको छ ।जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

दोस्रो चरणको खोप अभियान आजबाटशुरु हुँदै
काठमाडौँ,कोरोना विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ ।पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको हो । दोस्रो चरणमा भने सार्वजनिक

