देश Archive

जानकी गाउँपालिकामा उधमशिलता विकास कार्यक्रम सम्पन्न
बाँके, बाँकेको जानकी गाउँपालिकामा उधमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ । सोमबार जानकी गाउँपालिकाको वडा नं ६ मा गरिबी निबारणका लागी लघु उधम बिकास कार्यक्रम अन्तर्गत ८ दिने उधम विकास तालिम सम्पन्न भएको हो ।तालिममा १३

कन्चनपुरमा प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते
कञ्चनपुर,भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका

प्रधानमन्त्री कार्यालय सजाउन ४८ करोड खर्च
काठमाडौं, सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ । त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट

क्याम्पसमै प्रेम, गर्भपतन, बर्बाद हुँदै किशोरीहरुको भविष्य
सुर्खेत, सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो ।जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक बोलाइएको छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्नेछन् । राष्ट्रिय सुरक्षा परिषद्को
सञ्चारमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
काठमाडौं, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग नेपालका लागि इजरायली राजदूत हानान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा मन्त्री गुरुङ र राजदूत गोडरबीच दुई देशबीचको आपसी हितका विविध

भ्रष्टाचारका फाइल पल्टाउन थालेपछि घेराबन्दी सुरु भयोः परराष्ट्रमन्त्री ज्ञवाली
गुल्मी, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको सरकारले ठुला–ठुला भ्रष्टाचारका फाइलहरू पल्टाएर काम कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भएको बताएका छन् । सो कदमपछि केही नेताहरु त्रसित भएर सरकारविरुद्ध घेराबन्दी गर्न सुरु गरेको जिकिर उनले गरे । सोमवार

मुलुकको राजनीति बदलिनुपर्छः शर्मा
काठमाडौं, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा विद्यार्थीहरु माझ भएको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनुपर्ने

विप्लव नेकपाका नेता बाँस्तोला फेरि पक्राउ
काठमाडौं, वार्ताको चर्चाका बीच विप्लव नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ

