देश Archive

बलात्कार आरोपित पक्राउ

सप्तरी,एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्। पुनःस्थापित प्रतिनिधि सभा बैठकमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन बैठक बोलाइएको जनाइएको छ।सरकारको सिफारिसमा

दोभान बजार आगलागीः ४० करोड क्षति

ताप्लेजुङ,ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ।क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९

विप्लवमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ। दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं,सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ। आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए।

नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुँदै

नेपालगन्ज,नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुन लागेकोछ। नेपालगन्ज स्थित होटेल बाटिकाको आयोजनामा यहि फागुन २२ गते सो फेस्टिवल आयोजना हुन लागेको हो ।नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत फुड फेस्टिवल हुन लागेको जानकारी गराइएको हो।नेपालगन्जका महत्त्वपूर्ण परिकारहरु फेस्टिबलमा राखिने

सुर्खेतका सिडियोसंग पुगे वादी समुदाय

सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायका अगुवाहरु सुर्खेतका प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका छन्।वुधवार आफ्ना माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय सुर्खेतमा वुझाउनको लागि उनिहरु त्यहाँ पुगेका हुन्।गाँस,बाँस,कपास सहित खेतियोग्य जमिनको माग राख्दै उनिहरु मुख्यमंन्त्री कार्यलय नजिक

कांग्रेसले वोलायो संसदीय दलको बैठक

काठमाडौँ,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ।यही फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकेको स्रोतले बताएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि प्रस्तुत हुने विषयमा निर्णय गर्न उक्त

सभामुख सापकोटा र प्रचण्ड-नेपालले लगाए कोरोना खोप

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्। बुधबार बिहान सिभिल अस्पताल पुगेर अध्यक्ष प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका हुन्।यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपाल, सभामुख अग्नि सापकोटा लगायतले पनि कोरोनाविरूद्ध खोप

सरकार-विप्लव वार्ता सकारात्मक रहेको दावी

काठमाडौं,सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले वताएका छन्। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता