देश Archive

राजनीतिमा देखिएका विकृतिबाट छिटो मुक्त गर्नुपर्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली

राजनीतिक दलले जनअपेक्षाको उपेक्षा गरे–बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताएका छन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको चारदिने अन्तरनगर बुद्धिचाल प्रतियोगिता एवं भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटन गर्दै बिजुक्छेले

राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

दहचोक, राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छिन् । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं,  पश्चिमी वायुको प्रभावले आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा बदली रही पहाडी

जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल

काठमाडौँ, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेता बीचको छलफल शुरू भएको छ । छलफल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर,

वानेश्वरमा नेपाल–खनाल समूहको स्थायी कमिटी वैठक

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरुको बैठक बानेश्वरस्थित एक होटलमा बसिरहेको छ । ११ बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको

गृहमन्त्रीसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो। एमालेतर्फ

एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म

काठमाडौं,एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं,नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीहरु हटाएर आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएपछि खनाल-नेपाल पक्षले आकस्मिक

नेताले जे गरेपनि छुट हुने राजनीतिक परम्परा तोडिनुपर्छ

सर्बोच्च फैसलासगै तत्कालिन एमाले र माओवादी केन्द्र व्युँतिएपनि नेकपा भित्र हुदा अनुशासन र नैतिकता बाहिर गएर गरिएको सबै आलोचना र बिवेचनाको बहसलाई शुद्धीकरण गरे मात्र दुबै पार्टीहरु जीवत हुन्छन्।र भोलीको दिनमा एकताको आधार बन्न सक्छन्।सर्बोच्च अदालतको