देश Archive

वाग्मती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं,वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते वस्ने भएको छ। वैठक दिनको १ बजे पुनःबस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि

नेपालमा थप १७९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १७९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७९ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ।पछिल्लो २४ घण्टामा

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरणको शुभारम्भ

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन्। भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन्। उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी थिईन्।

नेपाल पक्षले एमालेको संगठन सुदृढिकरणको अभियान चलाउने

काठमाडौं,नेकपा एमालेका माधवकुमार नेपाल पक्षले देशव्यापी रुपमा एमालेको संगठन निर्माण र सुदृढिकरणको अभियान चलाउने निर्णय गरेको छ। सो अभियान भोलि शनिबार घोषणा गर्ने नेता योगेश भट्टराईले बताएका छन्। साथै, चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा

बम विस्फोटः एक जनाको मृत्यु

गलकोट,बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको

महासचिवमा तप्त वहादुर मल्ल (भौतिक)को उम्मेदवारी किन ?

सुर्खेत,नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा कर्णाली प्रदेशवाट महासचिवको उम्मेदवारी दर्ता गराएका तप्त वहादुर मल्ल (भौतिक मल्ल)विगत डेढ दशकदेखि पत्रकारीता पेशामा आवद्ध छन्। पत्रकारीता जगतमा भएका विकृतिविरुद्ध खरो टिप्पनी राख्ने मल्ल नेपाली पत्रकारीता जगतको युवा पंतिका एक

कर्णाली प्रदेश पत्रकार महासङ्घको अध्यक्षमा चारको उम्मेदवारी्

सुर्खेत,देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा

नेपाल समूहमाथि झनै आक्रामक बन्दै प्रधानमन्त्री ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् ।पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ

सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोहलपुर, सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनक्रान्तिका महान सहिद परिवार संगठन, नेपाल र राज्यद्वारा वेपत्ता योद्धा समाज, नेपाल केन्द्रिय समितीद्धारा बिहिबार कोहलपुरमा एक अौपचारिक कार्यक्रमका बिचमा सम्पन्न

प्रचण्डको पुनरावलोकन निवेदनमा आज टुंगो लाग्दै

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकनको निवेदनको सुनुवाइ अगाडि बढ्ने र नबढ्नेबारे आज टुंगो लाग्ने भएको छ। अदालत स्रोतका अनुसार अध्यक्ष प्रचण्डले दिएको पुनरावलोकन निवेदनलाई निस्सा