देश Archive

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ
काठमाडौँ, तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र

यसकारण विप्लव नेकपाद्धारा नेपाल बन्दसहित आन्दोलनको घोषणा
काठमाडौ, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेकपाले बन्दसहित आन्दोलनको घोषणा गरेको हो ।बिहीबार
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य

प्रधानसेनापति शर्मालाई भारतमा मानार्थ सेनाध्यक्षको पदवीबाट सम्मानित
काठमाडौं, भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई आज (बुधबार) भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । उनी भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवीबाट सम्मानित भएका हुन् । भारतका स्थल

युवा संङ्गठन बाँकेले भ्रष्टाचार विरुद्ध सङ्घर्ष गर्ने
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको सहायक संङ्गठन युवा संङ्गठन नेपाल, बाँकेले भ्रष्टचार बिरुद्ध संङ्घर्ष गर्ने बताएको छ । संङ्गठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभर भ्रष्टाचार विरुद्ध

गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं, प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका उहाँ सबैको निष्ठाको
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं, देशभर दिनहुँ चिसो बढिरहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको र आज समेत तीन दिनसम्म कतै वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तर चिसोबाट बच्न
दबाबमा न्यायाधीश
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू आफ्नै अडानमा छन्। उनीहरू मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलासमा

सरकारले फेर्यो तीन प्रदेशका प्रमुख, कर्णालीमा तिलक परियार
काठमाडौं, सरकारले प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ । कर्णालीमा तिलक परियार, सुदूरपश्चिममा देवराज जोशी र

संशोधन विना एमसीसी पास हुँदैन : माओवादी केन्द्र
काठमाडौं, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने बताएको छ । पार्टी कार्यालय पेरिसडाडामा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र

