देश Archive

सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दस बर्षे जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरेको ।जनयुद्धको २७ औँ बार्षिक उत्सवको अवसरमा शनिबार कोहलपुरमा सहिद सफ्ताहको अन्तिम दिनमा आयोजित एक कार्यक्रममा जनयुद्धका

नेविसंघमा छात्रालाई अध्यक्ष बनाउन माग

काठमाडौँ, नेपाल विद्यार्थी संघका नेताहरूले छात्रालाई अध्यक्ष बनाउन माग गरेका छन् । तत्कालीन समितिले महाधिवेशन गराउन नसकेपछि कांग्रेसमा नयाँ कार्यसमिति गठनको प्रयास भइरहेको छ । विद्यार्थी नेतृहरूले भने छात्रालाई अध्यक्ष बनाउन माग गरेका हुन् । नेविसंघमा

कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित

नेपालगन्ज, नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल सभापतिमा निर्वाचित भएका हुन् ।गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको

विप्लव सहितका ६ कम्युनिस्ट पार्टीले राजधानीमा आज प्रदर्शन गर्दै

काठमाडौं, अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको विरोधमा शुक्रबार पाँच दलले राजधानीमा प्रदर्शन गर्दैछन् । संसद बाहिर रहेका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हुन् । संयुक्त आन्दोलनको

माओवादी केन्द्रको बैठक आज

काठमाडौँ, सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी

सडक बनाउन ‘गोठालो’

काठमाडौं, गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो सडकको निर्माण भइरहेको

नोबेल कलेजका विद्यार्थीको रिले अनशन

काठमाडौँ, नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थान्तरणको  माग राख्दै रिले अनशन सुरु गरेका छन् ।बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलमा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको

माओवादी विवादमा विप्लवको ‘इन्ट्री’

काठमाडौं, नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका

पेट्रोल पम्पसम्बन्धी नयाँ मापदण्ड लागू हुने

काठमाडौं, राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ । सरकारले सो मापदण्ड लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अधिकार दिएको छ । उक्त मन्त्रालयका कार्यक्रम

देशभरका २१ स्थानमा सुरुङमार्ग निर्माण हुने

काठमाडौं, सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो ।