अर्थ Archive

नाफा कमाउन नसकेको भन्दै जहाज बेच्न निर्देशन
काठमाडौं, नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क ९एमए० ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने

राष्ट्र बैंकमै भेटियो पाँच अर्बको नक्कली चेक
काठमाडौं, हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ । दुईजना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले

नेपाली कामदार जापान जाने निश्चित, परीक्षा कात्तिकमा
काठमाडौं, लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी

एटिएम लुट प्रकरण : भारतीय रिजर्भ बैंकको चासो
काठमाडौं, चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ । उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ

वैदेशिक रोजगारीमा जानको लागि बैंक खाता अनिवार्य
काठमाडौं, वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको

अब देखी प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा
काठमाडौं, नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो

सुनको भाउ बढेर ७२ हजार पाँच सय पुग्यो
काठमाडौं : सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड बन्न थालेको छ। साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले

फेरी बढ्यो सुनको मूल्य
काठमाडौं,सुनको मूल्य पुन बढेको छ । गत शुक्रबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ५ सय रुपैयाँ घटेको थियो । तर बुधबार(आज) सुनको भाउ फेरि बढेको छ । आज सुनको मूल्य तोलामा

अब देखी दूधको मूल्य सिजनअनुसार हुने
काठमाडौं, दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको

सुमार्गीको कम्पनी स्याटेलाइटको लाइसेन्स खारेज
काठमाडौँ ,नेपाल दूरसञ्चार प्राधिकरणले व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले दिएको समयसीमा भित्र बक्यौता रकम नतिरेपछि अनुमति पत्र खारेज भएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबार