अर्थ Archive

द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव

काठमाडौं, निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ। द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो। नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको

राजस्व छल्नेहरू धमाधम फन्दामा

राजस्व छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ । विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा

पैसा जम्मा गर्न बैंक आएका ग्राहकले हजारका नक्कली नोट ल्याएपछि…

डोटी,डोटीको दिपायलस्थित एनसिसी बैंकले हजार दरका दुई वटा नक्कली नोट फेला पारेको छ । बैंकले रकम जम्मा गर्न आएका एक जनाले ल्याएको रुपैयाँमा दुई वटा हजार दरका नक्कली नोट फेला पारेको हो । बैंकले फेला पारेको

प्रतितोला ४ सयका दरले फेरि बड्यो सुनको मूल्य

काठमाडौं, सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ । सोमबार ७१ हजार ६ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंगलबार ७२ हजार कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको

फलाम खानीले पायो पहिलाे पटक कानुनी मान्यता

काठमाडौं, मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो । नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी

सात हजारको चेकलाई रु ७० हजार बनाएर साट्ने प्रहरी जवान पक्राउ

जलेश्वर, जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको

भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि पैसा

एजेन्सी । एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी

रक्सोल नाका बन्द गर्न भारतको दबाब

काठमाडौं, भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ

एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई

फेरी बढयो सुनचाँदीको मूल्य

काठमाडौं, सुनको मूल्य पुनः वृद्बि भएको छ । बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।