अर्थ Archive

कर्णालीका जनप्रतिनिधिको तलबभत्ता बढ्यो,कसको कति ?
सुर्खेत, कर्णाली प्रदेशका स्थानीय जनप्रतिनिधिको सेवासुविधा बढेको छ। प्रदेशसभाले पास गरेको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी कानुनमा संशाेधन र एकीकरण गर्न बनेको विधेयक’ अनुसार जिल्ला समन्वय समितिका प्रमुखदेखि कार्यपालिका सदस्यको तलबभत्ता बढेको हो। तलब बढेसँगै

४६ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं, असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम क्षेत्रका स्थानीय

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मत पारित
सुर्खेत, कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७/७८ को विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ । १ महिनादेखि छलफलका क्रममा रहेको कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०७७/०७८ सर्वसम्मतले बुधबार पारित भएको हो । कर्णाली प्रदेश सरकारका

आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
काठमाडौं, नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको

इन्जिनियरको कमाइ ५ करोड !
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ

निरन्तर उकालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं,पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै

कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन १५ हजारसम्म अनुदान
काठमाडाैँ, सरकारले कोभिड–१९ का शङ्कास्पद र सङ्क्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लक्षण भएका र नभएका सङ्क्रमितको अवस्था हेरी बिरामीलाई वर्गीकरण गरेर अनुदानका लागि मन्त्रिपरिषदमा प्रस्ताव

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौं , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ। निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ

मुड्केचुला गाउपालिकाले ल्यायो २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट
डोल्पाा, डोल्पाको मुड्केचुला गाँउपालिकाले आफनाे बजेट सार्वजनिक गरेकाे छ । गाउपालिकाले कुल २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गरेको हाे । ब्यवसाय र रोजगार तथा पूर्वाधारलाइ पहिलो प्रथामिकतमा राखेको मुडके चुलाले प्रत्यक वडामा आफनै भवन

कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा
काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ । ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख